प्रचलित नेपाल कानुन · ACT

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४

ऐनको संक्षिप्त विवरण

कानुनको नामविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४
ऐन नं.२०७४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या६१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  4. ३ — परिषद्को गठन
  5. ४ — परिषद्को बैठक सम्बन्धी व्यवस्था
  6. ५ — परिषद्को काम, कर्तव्य र अधिकार
  7. कार्यकारी समितिको गठन तथा काम, कर्तव्य र अधिकार
  8. ६ — कार्यकारी समितिको गठन
  9. ७ — कार्यकारी समितिको बैठक सम्बन्धी व्यवस्था
  10. ८ — कार्यकारी समितिको काम, कर्तव्य र अधिकार
  11. ९ — विशेषज्ञ समिति गठन गर्न सक्ने
  12. प्राधिकरणको स्थापना तथा काम, कर्तव्य र अधिकार
  13. १० — प्राधिकरणको स्थापना
  14. ११ — प्राधिकरणको काम, कर्तव्य र अधिकार
  15. कार्यकारी प्रमुख र कर्मचारी सम्बन्धी व्यवस्था
  16. १२ — कार्यकारी प्रमुख
  17. १३ — कर्मचारी माग गरी काम लगाउन सक्ने
  18. प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति सम्बन्धी व्यवस्था
  19. १३क — प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्
  20. १४ — प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति
  21. १५ — प्रदेश विपद् व्यवस्थापन सम्बन्धी विशेष व्यवस्था
  22. जिल्ला तथा स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति सम्बन्धी व्यवस्था
  23. १६ — जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति
  24. १७ — स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति
  25. सुरक्षा निकाय तथा अन्य निकायको काम, कर्तव्य र अधिकार
  26. १८ — सुरक्षा निकायको परिचालन तथा काम, कर्तव्य र अधिकार
  27. १९ — वारुणयन्त्र तथा अन्य सेवा प्रदायक निकायको काम, कर्तव्य र अधिकार
  28. २० — सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानको दायित्व
  29. २१ — विपद् व्यवस्थापनमा सहयोग गर्नु पर्ने
  30. विपद् व्यवस्थापन कोष सम्बन्धी व्यवस्था
  31. २२ — विपद् व्यवस्थापन कोष
  32. २३ — अन्य कोष सम्बन्धी व्यवस्था
  33. कसूर तथा सजाय
  34. २४ — कसूर र सजाय
  35. २५ — क्षतिपूर्ति भराई दिनु पर्ने
  36. २६ — हदम्याद
  37. २७ — नेपाल सरकार बादी हुने
  38. २८ — मुद्दा हेर्ने अधिकारी र पुनरावेदन
  39. २९ — मुद्दाको अनुसन्धान र दायरी
  40. ३० — प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
  41. ३१ — असल नियतले गरेको काममा सजाय नहुने
  42. विविध
  43. ३२ — विपद् सङ्कटग्रस्त क्षेत्रको घोषणा
  44. ३३ — नेपाल सरकारले आदेश दिन सक्ने
  45. ३४ — जुनसुकै स्थानमा प्रवेश गर्न सक्ने
  46. ३५ — नेपाल सरकारको स्वीकृत लिनु पर्ने
  47. ३६ — अन्तर्राष्ट्रिय मानवीय तथा अन्य सहायता लिन सक्ने
  48. ३७ — तत्काल खरिद तथा निर्माण गर्न सकिने
  49. ३८ — रकम दिइने
  50. ३९ — राहतको न्यूनतम मापदण्ड सम्बन्धी व्यवस्था
  51. ४० — विपद्मा परी हराएका वा नष्ट भएका कागजात सम्बन्धमा
  52. ४१ — मिनाहा दिने
  53. ४२ — निर्देशन दिन सक्ने
  54. ४३ — उपसमिति गठन गर्न सक्ने
  55. ४४ — पुरस्कार दिन सक्ने
  56. ४५ — वार्षिक प्रतिवेदन
  57. ४६ — अधिकार प्रत्यायोजन
  58. ४७ — नियम बनाउने अधिकार
  59. ४७क — प्रदेश सरकारले नियम बनाउन सक्ने
  60. ४८ — कार्यविधि तथा मापदण्ड बनाउन सक्ने
  61. ४९ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्