प्रचलित नेपाल कानुन · RULE

वन नियमावली २०७९

ऐनको संक्षिप्त विवरण

कानुनको नामवन नियमावली २०७९
ऐन नं.२०७९
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१५६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. राष्ट्रिय वनको भू-उपयोग र सीमा निर्धारण
  4. ३ — राष्ट्रिय वनको भू-उपयोग परिवर्तन नगरिने
  5. ४ — राष्ट्रिय वन क्षेत्रको भोगाधिकार उपलब्ध गराउन सक्ने
  6. ५ — राष्ट्रिय वनको सीमा निर्धारण
  7. ६ — वनक्षेत्रमा प्रवेश नियमन सम्बन्धी व्यवस्था
  8. ७ — राष्ट्रिय वनको भू-उपयोग योजना
  9. ८ — वनस्पति उद्यान स्थापना गर्न सक्ने
  10. ९ — वृक्षारोपण गर्नु पर्ने
  11. १० — बसोबास वा पुनर्वास गरिएका जग्गाका रूख हटाउने सम्बन्धी व्यवस्था
  12. ११ — सिमसार क्षेत्रको संरक्षण तथा पर्यापर्यटन विकास सम्बन्धी व्यवस्था
  13. १२ — वन व्यवस्थापन तथा वन विकास कार्य सम्बन्धी व्यवस्था
  14. १३ — चरिचरनको निमित्त इजाजतपत्र दिन सक्ने
  15. राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार सङ्कलन र बिक्री वितरण
  16. १४ — रणनीतिक योजना बनाउने
  17. १५ — वन संवर्द्धन प्रणाली अवलम्बन गर्नु पर्ने
  18. १६ — जडीबुटीको संरक्षण तथा व्यवस्थापन
  19. १७ — वन पैदावार सङ्कलन गर्न सकिने परिमाण
  20. १८ — वन पैदावारको मूल्य
  21. १९ — रुखको छपान तथा मूल्याङ्कन गर्नु पर्ने
  22. २० — वन पैदावार सङ्कलन गर्ने अवधि
  23. २१ — जिल्ला वन पैदावार आपूर्ति समिति
  24. २२ — जिल्ला वन पैदावार आपूर्ति समितिलाई काठ, दाउरा उपलब्ध गराउने
  25. २३ — काठ, दाउरा आपूर्ति सम्बन्धी विशेष व्यवस्था
  26. २४ — वन पैदावार प्राप्त गर्न निवेदन दिनु पर्ने
  27. २५ — काठ, दाउरा लिलाम बिक्री
  28. २६ — लिलाम बिक्री सदर गर्ने अधिकारी
  29. २७ — चिरान वा प्रशोधन गरेर बिक्री गर्नु पर्ने
  30. २८ — काठ, दाउराको ओसारपसार
  31. २९ — जडीबुटी र अन्य वन पैदावारको सङ्कलन तथा बिक्री वितरण
  32. ३० — जडीबुटी र अन्य वन पैदावारको लिलाम बिक्री
  33. ३१ — खयर काठ (जरा र ठुटा समेत) को बिक्री
  34. ३२ — वन पैदावारको विदेश निकासी र आयात
  35. ३३ — पुरानो काठ, दाउराको व्यवस्थापन
  36. ३४ — मिनाहा गर्न सक्ने
  37. ३५ — नेपाल वन निगम लिमिटेडलाई काठ, दाउरा उपलब्ध गराउने
  38. ३६ — जोखिमयुक्त रुखको व्यवस्थापन
  39. ३७ — कार्यालय परिसरमा रहेका रुख हटाउने सम्बन्धी व्यवस्था
  40. ३८ — टाँचा तथा सिलको दर्ता र प्रयोग
  41. सरकारद्वारा व्यवस्थित वन सम्बन्धी व्यवस्था
  42. ३९ — सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापन
  43. वन संरक्षण क्षेत्र
  44. ४० — वन संरक्षण क्षेत्रको विशेष कार्ययोजना
  45. ४१ — वन संरक्षण क्षेत्रको कार्ययोजनाको कार्यान्वयन
  46. सामुदायिक वन
  47. ४२ — सामुदायिक वन उपभोक्ता समूहको गठन
  48. ४३ — कोषको सञ्चालन
  49. ४४ — वार्षिक प्रतिवेदन पेस गर्नु पर्ने
  50. ४५ — स्थानीय तहमा अभिलेख राख्ने
  51. ४६ — कार्ययोजना तर्जुमा र वन हस्तान्तरण
  52. ४७ — सामुदायिक वनको लगत राख्नु पर्ने
  53. ४८ — वन व्यवस्थापन र वन पैदावारको सङ्कलन
  54. ४९ — वन पैदावारको बिक्री वितरण र अनुमतिपत्र
  55. ५० — टाँचाको दर्ता र प्रयोग
  56. ५१ — वन उद्यम सञ्चालन गर्न सक्ने
  57. ५२ — सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्था
  58. ५३ — सामुदायिक वनको केही भाग गरिबीको रेखामुनिका उपभोक्तालाई उपलब्ध गराउन सक्ने
  59. ५४ — सामुदायिक वनमा गर्न नहुने कार्य
  60. ५५ — सामुदायिक वन फिर्ता लिने सम्बन्धी व्यवस्था
  61. साझेदारी वन
  62. ५६ — साझेदारी वन उपभोक्ता समूहको गठन
  63. ५७ — साझेदारी वन व्यवस्थापन समिति
  64. ५८ — साझेदारी वन उपभोक्ता समूहको कोष सञ्चालन सम्बन्धी व्यवस्था
  65. ५९ — वार्षिक प्रतिवेदन पेस गर्नु पर्ने
  66. ६० — क्षेत्र निर्धारण र कार्ययोजना तर्जुमा
  67. ६१ — कार्ययोजनाको कार्यान्वयन
  68. ६२ — साझेदारी वनको लगत राख्ने
  69. ६३ — वन व्यवस्थापन गरी वन पैदावारको सङ्कलन
  70. ६४ — वन पैदावारको उपयोग तथा बिक्री वितरण
  71. ६५ — टाँचाको दर्ता र प्रयोग
  72. ६६ — साझेदारी वनमा गर्न नहुने कार्य
  73. कबुलियती वन
  74. ६७ — कबुलियती वन उपलब्ध गराउँदा प्रस्ताव माग गर्नु पर्ने
  75. ६८ — प्रस्तावको मुल्याङ्कन गर्ने
  76. ६९ — कबुलियती वनको अवधि र कार्ययोजना
  77. ७० — कबुलियती वनको वार्षिक रोयल्टी
  78. ७१ — कबुलियती वनको संरक्षण
  79. ७२ — वन पैदावारको उत्पादन र उपयोग
  80. ७३ — गरिबीको रेखामुनि रहेका जनताका लागि कबुलियती वन उपलब्ध गराउन सकिने
  81. ७४ — पुन
  82. ७५ — कबुलियती वनको व्यवस्थापन
  83. ७६ — कबुलियती वन समूहको टाँचाको दर्ता र प्रयोग
  84. ७७ — कबुलियती वनमा गर्न नहुने कार्य
  85. ७८ — कबुलियती वन फिर्ता लिन सकिने
  86. धार्मिक वन
  87. ७९ — धार्मिक वन हस्तान्तरण
  88. ८० — धार्मिक वनमा गर्न नहुने कार्य
  89. निजी वन
  90. ८१ — निजी वन दर्ता
  91. ८२ — निजी जग्गामा कृषि वन र जडीबुटी खेती सम्बन्धी व्यवस्था
  92. ८३ — निजी वनमा वन्यजन्तु पालन गर्न सक्ने
  93. सार्वजनिक जग्गामा वन विकास तथा सहरी वन
  94. ८४ — सार्वजनिक जग्गामा वन विकास सम्बन्धी व्यवस्था
  95. ८५ — सार्वजनिक जग्गामा रहेका रुख हटाउने सम्बन्धी अन्य व्यवस्था
  96. ८६ — सहरी वनको विकास र व्यवस्थापन
  97. विकास आयोजनालाई राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने सम्बन्धी व्यवस्था
  98. ८७ — राष्ट्रिय वन क्षेत्र नपर्ने गरी विकास आयोजना तर्जुमा गर्नु पर्ने
  99. ८८ — राष्ट्रिय वनक्षेत्र प्रयोगको लागि निवेदन दिने
  100. ८९ — विवरण माग गर्ने
  101. ८९क — स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेस गर्नुपर्ने
  102. ९० — नेपाल सरकारले स्वीकृति दिन सक्ने
  103. ९१ — विकास आयोजनाले वनक्षेत्र कायम गर्ने प्रयोजनको लागि सट्टा भर्ना स्वरूप उपलब्ध गराएको जग्गाको व्यवस्थापन
  104. ९३ — रकम जम्मा गर्नु पर्ने
  105. ९४ — सम्झौता गर्ने
  106. ९५ — सम्झौता गरिसकेको विकास आयोजनाले रकम बुझाउन सक्ने
  107. ९६ — क्षति न्यूनीकरणका उपाय अपनाउनु पर्ने
  108. ९७ — क्षतिपूर्ति उपलब्ध गराउने
  109. ९८ — वनक्षेत्रमा प्रवेश
  110. ९९ — खनिज कार्यका लागि वनक्षेत्रको प्रयोग सम्बन्धी व्यवस्था
  111. १०० — खनिज कार्यका लागि वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने
  112. १०१ — निजी खानी क्षेत्रको सीमाना निर्धारण
  113. १०२ — रुख हटाउने सम्बन्धी व्यवस्था
  114. १०३ — वन पैदावारको व्यवस्थापन गर्नु पर्ने
  115. वातावरणीय सेवा
  116. १०४ — वातावरणीय सेवा सम्बन्धी व्यवस्था
  117. १०५ — वातावरणीय सेवा शुल्क लाग्ने
  118. १०६ — वातावरणीय सेवा प्रदान गर्न चाहने निजी वनको धनीले पालन गर्नु पर्ने सर्त
  119. १०७ — कार्बन सेवा सम्बन्धी व्यवस्था
  120. कोषको सञ्चालन
  121. १०८ — कोषको सञ्चालन
  122. १०९ — कार्यक्रम छनौट तथा कार्यान्वयन समिति
  123. ११० — समितिको काम, कर्तव्य र अधिकार
  124. १११ — समितिको बैठक र निर्णय
  125. ११२ — कर्मचारी सम्बन्धी व्यवस्था
  126. ११३ — समितिको सदस्य-सचिवको काम, कर्तव्य र अधिकार
  127. ११४ — कोषको रकम खर्च गर्ने क्षेत्र
  128. ११५ — कार्बन व्यापारबाट प्राप्त रकमको बाँडफाँट
  129. ११६ — प्रदेश सरकार मार्फत कार्यक्रम कार्यान्वयन गर्न सक्ने
  130. ११७ — कोषको रकमबाट सञ्चालन गर्न नहुने कार्य
  131. वन सुरक्षा
  132. ११८ — वन सुरक्षा सम्बन्धी व्यवस्था
  133. ११९ — वन अतिक्रमण नियन्त्रण सम्बन्धी व्यवस्था
  134. १२० — वन डढेलो नियन्त्रण सम्बन्धी व्यवस्था
  135. अन्तरतह समन्वय
  136. १२१ — अन्तरतह वनक्षेत्र समन्वय
  137. १२२ — जिल्ला वनक्षेत्र समन्वय समिति
  138. १२३ — जिल्ला वनक्षेत्र समन्वय समितिको काम, कर्तव्य र अधिकार
  139. विविध
  140. १२४ — बेवारिसी तथा दहत्तर बहत्तर काठ, दाउराको व्यवस्थापन
  141. १२५ — अध्ययन अनुसन्धानको लागि वन क्षेत्र प्रयोग गर्न दिन सक्ने
  142. १२६ — वन बीउ उद्यान सम्बन्धी व्यवस्था
  143. १२६क — अन्य प्रभावकारी उपाय सम्बन्धी व्यवस्था
  144. १२७ — वन व्यवस्थापनमा संलग्न हुने जनशक्ति व्यवस्थापन गर्ने
  145. १२८ — काठ, दाउरामा आधारित उद्योग सूचीकृत हुनु पर्ने
  146. १२९ — मानव वन्यजन्तु सहअस्तित्व व्यवस्थापन सम्बन्धी व्यवस्था
  147. १३० — प्रतिबन्ध लगाउन सक्ने
  148. १३१ — वन पैदावारको बिगो कायम गर्ने
  149. १३२ — डिभिजन वन कार्यालयसँग समन्वय गर्नु पर्ने
  150. १३३ — प्रतिलिपि लिन सकिने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्