प्रचलित नेपाल कानुन · RULE
शिक्षक सेवा आयोग नियमावली २०५७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | शिक्षक सेवा आयोग नियमावली २०५७ |
|---|---|
| ऐन नं. | २०५७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ७६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- आयोगको बैठक तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
- ३ — आयोगको बैठक सम्बन्धी कार्यविधि
- ४ — आयोगको काम, कर्तव्य र अधिकार
- ५ — आयोगलाई उपलव्ध गराउनु पर्ने
- ६ — बाँकी कारबाही पूरा गर्नु पर्ने
- अध्यापन अनुमति पत्र तथा शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी व्यवस्था
- ६क — अध्यापन अनुमति पत्र सम्बन्धी व्यवस्था
- ६ख — बहालवाला शिक्षकलाई दिइने अध्यापन अनुमति पत्र सम्बन्धी व्यवस्था
- ६ग — अध्यापन अनुमति पत्र सम्बन्धी विशेष व्यवस्था
- ६घ — अध्यापन अनुमति पत्र लिनको लागि उम्मेदवार हुन नसक्ने
- ६ङ — अध्यापन अनुमति पत्र लिएको मानिने
- ६च — दुर्गम क्षेत्रका विद्यालयमा पठन पाठन गर्न अस्थायी अध्यापन अनुमतिपत्र दिन सक्ने
- ७ — पदपूर्तिको माध्यम
- ८ — विवरण उपलब्ध गराउनु पर्ने
- ९ — योग्यता तथा तालीम सम्बन्धी व्यवस्था
- १० — उम्मेदवारको लागि अयोग्यता
- ११ — पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रकृया
- ११क — शिक्षक सेवालाई समावेशी बनाउनु पर्ने
- ११ख — पदसंख्या निर्धारण गर्ने
- १२ — प्रतियोगिताको लागि विज्ञापन गर्नु पर्ने
- १३ — दरखास्त बुझाउनु पर्ने
- १३क — समावेश पदमा दरखास्त बुझाउने आधार
- १४ — दरखास्तको छानवीन प्रवेश पत्र आदि सम्बन्धी व्यवस्था
- १५ — स्वीकृत नामावलीको सूची टाँस गर्नु पर्ने
- १६ — परीक्षा हुने मिति, समय र केन्द्र
- १७ — परीक्षाको स्तर
- १८ — परीक्षाको पूर्णाङ्क र उत्तीर्णाङ्क
- १९ — प्रयोगात्मक परीक्षा
- २० — सफल उम्मेदवारको सूची प्रकाशन गरिने
- २१ — अन्तर्वार्ता सम्बन्धी व्यवस्था
- २२ — अन्तर्वार्ताको अङ्क
- २३ — छुट अन्तर्वार्ता लिन सक्ने
- २४ — योग्यताक्रम प्रकाशित गर्ने
- २५ — बैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न सक्ने
- २६ — दरखास्त रद्द वा सिफारिस बदर हुन सक्ने
- बढुवा सम्बन्धी व्यवस्था
- २७ — बढुवाको निमित्त सम्भाव्य उम्मेदवार बन्न सक्ने
- २८ — बढुवाको लागि पद निर्धारण र बढुवाको आधार
- २९ — नोकरीको जेष्ठता
- ३० — शैक्षिक योग्यता
- ३१ — तालिम
- ३२ — कार्य सम्पादन
- ३२क — अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि
- ३२ख — शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान
- ३२ग — विशेष जिम्मेवारी
- ३२घ — कार्य सम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मुल्याङ्कन
- ३३ — बढुवा नामावलीको प्रकाशन
- ३४ — बढुवा सिफारिस उपरको उजुरी र पुनरावलोकन
- ३५ — बढुवा मिति र बढुवा नियुक्ति
- ३६ — आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापन
- ३७ — आन्तरिक प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार
- ३८ — परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिस सम्बन्धी अन्य व्यवस्था
- ३९ — बढुवा सम्बन्धी विशेष व्यवस्था
- ३९क — कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्था
- आर्थिक कार्यविधि सम्बन्धी
- ४० — खाता सञ्चालन सम्बन्धी व्यवस्था
- ४१ — नगदी जिन्सी सम्बन्धी श्रेस्ताको जिम्मेवारी
- ४२ — आर्थिक ऐन नियमको प्रक्रिया पूरा गर्नु पर्ने
- विविध
- ४३ — अमर्यादित कार्य गरेमा
- ४४ — गोप्य रहने
- ४५ — परीक्षा र विज्ञापन रद्द गर्न सक्ने
- ४६ — निरीक्षण गर्न सक्ने
- ४६क — आयोगलाई सहयोग गर्नु पर्ने
- ४७ — विशेषज्ञको सेवा लिन सक्ने
- ४८ — आयोगबाट पारिश्रमिक पाउन सक्ने
- ४९ — बिदा सम्बन्धी व्यवस्था
- ५० — विवरण उपलब्ध गराउनु पर्ने
- ५१ — कार्य सम्पादन मूल्याङ्कन फाराम उपलव्ध गराउनु पर्ने
- ५२ — यसै नियमावली बमोजिम हुने
- ५३ — कार्यविधि निर्धारण गर्ने
- ५४ — निर्देशिका जारी गर्न सक्ने
- ५४क — अनुसूचीमा संशोधन
- ५५ — खारेजी

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
