प्रचलित नेपाल कानुन · RULE

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९

ऐनको संक्षिप्त विवरण

कानुनको नामअख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९
ऐन नं.२०५९
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या५१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. आयोगको बैठक सम्बन्धी कार्यविधि
  4. ३ — आयोगको बैठक र निर्णय
  5. ४ — सचिवको काम
  6. उजुरी निवेदन सम्बन्धी व्यवस्था
  7. ५
  8. ६ — भ्रष्टाचारको उजुरी
  9. ७ — उजुरी दर्ता गर्ने
  10. ७क — उजुरीको परीक्षण तथा वर्गीकरण
  11. ८ — सक्कल प्रमाण फिर्ता गर्ने
  12. ९ — छानविन तथा कारवाही गर्न लेखी पठाउन सक्ने
  13. १० — उजुरी तामेली वा मुल्तवीमा राख्न सकिने
  14. प्रारम्भिक छानविन वा अनुसन्धान तहकिकात सम्बन्धी कार्यविधि
  15. ११ — प्रारम्भिक छानविन
  16. १२ — अनुसन्धान तहकिकात
  17. १२क — समिति वा कार्यटोली गठन गर्न सक्ने
  18. १२ख — विवादास्पद सबुद प्रमाण वा व्यक्तिको परीक्षण गरिने
  19. १३ — अनुसन्धान अधिकृतको हेरफेर
  20. १४ — सोधपुछ वा बयान लिन सूचना पठाउनु पर्ने
  21. १४क — साक्षी वा विशेषज्ञ उपस्थित गराउन सूचना दिने
  22. १४ख — साङ्केतिक शब्द वा सङ्केत नम्बर प्रयोग गर्न सक्ने
  23. १५ — तारिख वा थुनामा राखी बयान गराउन सकिने
  24. १६ — तारिख सम्बन्धी व्यवस्था
  25. १७ — ततिम्बा बयान वा थप जानकारी लिन सक्ने
  26. १८ — पक्राउ पूर्जी
  27. १९ — थुनुवा पूर्जी
  28. २० — खानतलासी
  29. २१ — धरौट वा जेथा जमानत माग गर्ने
  30. २२ — अन्यत्र मुकाम कायम गर्न सक्ने
  31. २३ — प्रतिवेदन पेश गर्नु पर्ने
  32. २४ — अभिलेख राख्न लेखी पठाउने
  33. २५ — अन्य आवश्यक कारवाही
  34. २६ — मुद्दा दायर गर्नु पर्ने
  35. २७ — आरोपपत्रमा खुलाउनु पर्ने कुराहरू
  36. २८ — मुद्दा दायरीको सूचना
  37. २९ — पुनरावेदन र पुनरावलोकन सम्बन्धी कार्यविधि
  38. विविध
  39. ३०
  40. ३१ — सम्पत्ति विवरण नबुझाउनेको विवरण दिनु पर्ने
  41. ३२ — सम्पत्ति रोक्का सम्बन्धी व्यवस्था
  42. ३३ — रोक्का फुकुवा गर्ने
  43. ३४ — खर्च प्रमाणित गर्ने
  44. ३५ — समन्वय समिति गठन गर्न सक्ने
  45. ३६ — निर्णयको सूचना र सक्कल कागज फिर्ता दिने
  46. ३७ — नक्कल लिने दिने सम्बन्धी कार्यविधि
  47. ३८ — शपथ ग्रहण गर्नु पर्ने
  48. ३९ — अधिकृत तहका कर्मचारीको थप अधिकार हुने
  49. ४० — निरीक्षण
  50. ४१ — वैज्ञानिक एवं संचारका उपकरण तथा साधनको प्रयोग
  51. ४२ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्