प्रचलित नेपाल कानुन · RULE
राष्ट्र ऋण नियमावली २०५९
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्र ऋण नियमावली २०५९ |
|---|---|
| ऐन नं. | २०५९ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — ऋणपत्र र ब्याज भुक्तानी पूर्जाको ढाँचा
- ४ — ऋणपत्र निष्काशन गर्ने कार्यविधि
- ५ — ऋणपत्र खरीद गर्न पाउने सीमा
- ६ — ऋणपत्रको नामसारी गर्ने तरिका
- ७ — ऋणपत्रको साँवा भुक्तानी दिइने तरिका
- ८ — ऋणपत्रको ब्याज भुक्तानी दिइने तरिका
- ८क — छुट्टै खातामा रकम जम्मा गर्ने
- ९ — ऋणपत्रको प्रतिलिपि दिने
- १० — ऋणपत्र परिवर्तन, खण्डीकरण वा एकीकरण गर्ने
- ११ — ऋणपत्र प्रमाणीकरण गर्ने
- १२ — लेखपढ गर्न नजान्ने व्यक्तिले ऋणपत्र खरिद गर्ने तरिका
- १३ — नाबालकको तर्फबाट संरक्षकले ऋणपत्र खरिद गर्न सक्ने
- १४ — अन्य व्यक्ति संरक्षक हुने व्यवस्था
- १५ — बहुलाएको व्यक्तिको ऋणपत्रको साँवा व्याज भुक्तानी
- १६ — इच्छापत्र बनाउने
- १७ — समितिको गठन
- १८ — समितिको काम, कर्तव्य र अधिकार
- १९ — बोलपत्र आह्वान गर्ने कार्यविधि
- २० — बोलपत्र स्वीकार गर्ने नगर्ने समितिको अधिकार
- २१ — ऋणपत्रको दोस्रो बजार सञ्चालन गराउने
- २१क — अनुसूचीमा हेरफेर र थपघट गर्न सक्ने
- २२ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
