प्रचलित नेपाल कानुन · RULE

सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली २०७७

ऐनको संक्षिप्त विवरण

कानुनको नामसार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली २०७७
ऐन नं.२०७७
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या५७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. पदाधिकारी तथा बोर्डको संरचना सम्बन्धी व्यवस्था
  4. ३ — स्वघोषणा गर्नु पर्ने
  5. ४ — बैठकमा भाग लिन नहुने
  6. ५ — गोपनीयता कायम राख्नु पर्ने
  7. ६ — बोर्डको काम, कर्तव्य र अधिकार
  8. ७ — प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी कार्यविधि
  9. ८ — कार्यसम्पादन करार गर्नु पर्ने
  10. ९ — अनुगमन तथा सहजीकरण समितिको काम, कर्तव्य र अधिकार
  11. १० — अनुगमन तथा सहजीकरण समितिको बैठक सम्बन्धी व्यवस्था
  12. ११ — सार्वजनिक-निजी साझेदारी एकाइ सम्बन्धी व्यवस्थाː
  13. १२ — लगानी एकाइ सम्बन्धी व्यवस्थाː
  14. सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन हुने परियोजना सम्बन्धी व्यवस्था
  15. १३ — परियोजनाको अद्यावधिक विवरण राख्नु पर्ने
  16. १४ — परियोजना पहिचान, स्वीकृति तथा प्रकाशन
  17. १५ — आशयपत्र आह्वान गर्ने
  18. १६ — परियोजना प्रस्तुतीकरण गरी आशयपत्र वा प्रस्ताव माग गर्न सकिने
  19. १७ — आशयपत्र पेश गर्ने
  20. १८ — आशयपत्र फिर्ता, संशोधन वा पुन
  21. १९ — आशयपत्रको मूल्याङ्कन तथा छनौट
  22. २० — संक्षिप्त सूची प्रकाशन
  23. २१ — प्रस्ताव आह्वान गर्ने
  24. २२ — प्रस्ताव सम्बन्धी कागजात तयार गर्नु पर्ने
  25. २३ — प्रस्तावकसँग पूर्व छलफल
  26. २४ — प्रस्ताव पेश गर्ने
  27. २५ — प्रस्ताव फिर्ता गर्ने, संशोधन गर्ने वा पुन
  28. २६ — प्रस्ताव मूल्याङ्कन तथा छनौट
  29. २७ — आह्वान नगरिएको प्रस्ताव सम्बन्धी व्यवस्था
  30. २८ — वार्ताद्वारा परियोजना कार्यान्वयन सम्बन्धी व्यवस्था
  31. २९ — अनुमतिपत्र सम्बन्धी व्यवस्था
  32. ३० — मूल्याङ्कन समिति
  33. लगानी स्वीकृति तथा निजी लगानी
  34. ३१ — लगानी स्वीकृति सम्बन्धी व्यवस्था
  35. ३२ — परियोजना कार्यान्वयन सम्बन्धी व्यवस्था
  36. ३३ — निजी लगानी सम्बन्धी व्यवस्था
  37. परियोजना सम्झौता र कार्यान्वयन
  38. ३४ — विवरण पेश गर्नु पर्ने
  39. ३५ — सम्झौता सम्बन्धी व्यवस्था
  40. ३६ — सम्झौता कार्यान्वयन सम्बन्धी व्यवस्था
  41. ३७ — कम्पनी दर्ता गर्नु पर्ने
  42. ३८ — वातावरणीय अध्ययन गर्नु पर्ने
  43. ३९ — कार्यसम्पादन जमानत जफत हुन सक्ने
  44. ४० — अनुमतिपत्रको अवधि निर्धारणका आधार
  45. ४१ — परियोजना कार्यान्वयनको अनुगमन
  46. ४२ — अनुमतिपत्र रद्द हुने
  47. ४३ — परियोजना हस्तान्तरण सम्बन्धी व्यवस्था
  48. लगानीकर्तालाई प्रदान गरिने सुविधा, प्रोत्साहन र संरक्षण
  49. ४४ — थप सुविधा सम्बन्धी व्यवस्था
  50. ४५ — सम्भाव्यता न्यून परिपूरक कोषको सञ्चालन तथा व्यवस्थापन
  51. विविध
  52. ४६ — एकल बिन्दु सेवा केन्द्र
  53. ४७ — बोर्डको कोष सम्बन्धी व्यवस्था
  54. ४८ — विशेषज्ञ समूह वा कार्यदल
  55. ४९ — क्षतिपूर्ति निर्धारण सम्बन्धी व्यवस्था
  56. ५० — सहमति लिनु पर्ने
  57. ५१ — खारेजी तथा बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्