प्रचलित नेपाल कानुन · RULE
शिक्षा नियमावली २०५९
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | शिक्षा नियमावली २०५९ |
|---|---|
| ऐन नं. | २०५९ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २७० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्था
- ३ — विद्यालय खोल्ने अनुमतिका लागि निवेदन दिनुपर्ने
- ४ — विद्यालय खोल्नको लागि पूरा गर्नु पर्ने पूर्वाधार
- ५ — विद्यालय खोल्न अनुमति दिने
- ६ — विद्यालयले पालन गर्नु पर्ने शर्तहरु
- ७ — विद्यालय खोल्न स्वीकृति प्रदान गर्ने
- ८ — सञ्चालन भइरहेका विद्यालयको स्वीकृति सम्बन्धी व्यवस्था
- ८क — मुनाफा नलिने गरी विद्यालय सञ्चालन गर्ने सम्बन्धी व्यवस्था
- ८ख — कम्पनी कानून बमोजिम सञ्चालित विद्यालयलाई शैक्षिक गुठी अन्तर्गत सञ्चालन गर्ने सम्बन्धी व्यवस्था
- ९ — विदेशी शिक्षण संस्थासँग सम्बन्धन गरी विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्था
- १० — धरौटी राख्नु पर्ने
- १०क — धरौटी रकम मुद्दती खातामा जम्मा गरिने
- ११ — शैक्षिक गुठी सम्बन्धी व्यवस्था
- १२ — विद्यालयको सञ्चालन
- १२क — विद्यालय समायोजन तथा एकीकरण सम्बन्धी व्यवस्था
- १३ — विद्यालयको कक्षा थप सम्बन्धी व्यवस्था
- महानिर्देशक, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तथा निरीक्षकको काम, कर्तव्य र अधिकार
- १४ — महानिर्देशकको काम, कर्तव्य र अधिकार
- १५
- १६ — शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको काम, कर्तव्य र अधिकार
- १६क — शिक्षक छनोट समिति
- १७
- जिल्ला शिक्षा समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि
- १८ — जिल्ला शिक्षा समितिको काम, कर्तव्य र अधिकार
- १९ — जिल्ला शिक्षा समितिको बैठक सम्बन्धी कार्यविधि
- २० — जिल्ला शिक्षा समिति विघटन गर्न सक्ने
- गाउँ वा नगर शिक्षा समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि
- २१ — गाउँ वा नगर शिक्षा समितिको काम, कर्तव्य र अधिकार
- २१क — गाउँ वा नगर शिक्षा समितिको सचिवालय
- २२ — गाउँ वा नगर शिक्षा समितिको बैठक सम्बन्धी कार्यविधि
- २२क — सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा लिन निवेदन दिनु पर्ने
- २२ग — सामुदायिकद्वारा सञ्चालित विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
- २२घ — सामुदायिकद्वारा सञ्चालित विद्यालय जिम्मा लिने <amend>छैटौं संशोधनद्वारा संशोधित ।</amend>स्थानीय निकायको काम, कर्तव्य र अधिकार
- २२ङ — सामुदायिक शिक्षकको नियुक्ति सम्बन्धी व्यवस्था
- २२च — .............
- २२छ — बढुवा सम्बन्धी व्यवस्था
- २२ज — सामुदायिक शिक्षकको नियुक्ति वा बढुवा बदर गर्न सक्ने
- २२झ — .............
- २२ञ — विद्यालय सञ्चालन कार्यविधि बनाई लागू गर्नु पर्ने
- .
- व्यवस्थापन समितिको सदस्यको छनौट, काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि
- २३ — व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्य छनौट सम्बन्धी व्यवस्था
- २३क — राजीनामा स्वीकृत गर्ने अधिकारी
- २४ — अभिभावक राख्न नहुने
- २४क
- २५ — सामुदायिक विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
- २६ — संस्थागत विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
- २६क
- २७ — व्यवस्थापन समितिको बैठक सम्बन्धी कार्यविधि
- २८ — व्यवस्थापन समिति विघटन गर्न सक्ने अवस्था
- २९ — व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन नसक्ने
- ३० — शिक्षक-अभिभावक संघ सम्बन्धी व्यवस्था
- पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धी व्यवस्था
- ३१ — पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गर्नु पर्ने
- ३२ — राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्
- ३३ — राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को काम, कर्तव्य र अधिकार
- ३४ — पाठ्यपुस्तक तयार गर्ने
- ३५ — थप पाठ्यसामग्री वा पाठ्यपुस्तक अध्यापन गर्न स्वीकृति लिनु पर्ने
- ३६ — निरीक्षण तथा अनुगमन गर्ने
- ३७ — स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू नगरेमा वा पाठ्यपुस्तक खरीद गर्न लगाएमा सजाय गर्न सकिने
- ३८ — मान्यता तथा समकक्षता निर्धारण समिति
- परीक्षाको परिचालन र नियन्त्रण सम्बन्धी व्यवस्था
- ३९ — सिकाइ उपलब्धि परीक्षण समिति सम्बन्धी व्यवस्था
- ४० — आधारभूत तह शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण
- ४१ — आधारभूत तह शिक्षा उतीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकार
- ४२
- ४३
- ४४
- ४५
- ४६ — माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समिति
- ४७ — अशक्त विद्यार्थीको लागि परीक्षामा विशेष व्यवस्था गर्न सकिने
- ४७क — माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउने
- ४७ख — माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउने
- अनौपचारिक शिक्षा सम्बन्धी व्यवस्था
- ४८ — अनौपचारिक शिक्षा दिन सकिने
- ४९ — आधारभूत प्रौढ साक्षरता शिक्षा
- ५० — साक्षरोत्तर शिक्षा
- ५१ — निरन्तर शिक्षा
- ५२ — वैकल्पिक शैक्षिक कार्यक्रम
- ५३ — अनौपचारिक शिक्षा परिषद्
- ५४ — जिल्ला अनौपचारिक शिक्षा समिति
- ५५ — अनौपचारिक शिक्षा सञ्चालन गर्न सक्ने
- दूर शिक्षा सम्बन्धी व्यवस्था
- ५६ — दूर शिक्षा प्रदान गर्न सक्ने
- ५७ — दूर शिक्षा समिति
- ५८ — दूर शिक्षा समितिको काम, कर्तव्य र अधिकार
- ५९ — दूर शिक्षा सञ्चालन गर्न सक्ने
- विशेष शिक्षा सम्बन्धी व्यवस्था
- ६० — विशेष शिक्षा प्रदान गर्न सकिने
- ६१ — विशेष शिक्षा परिषद्
- ६२ — विशेष शिक्षा परिषद्को काम, कर्तव्य र अधिकार
- ६३ — विशेष शिक्षा सञ्चालन गर्न सक्ने
- ६४ — विशेष शिक्षा सञ्चालन गर्ने संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीको नियुक्ति तथा सेवा शर्त
- ६५ — विशेष शिक्षक दरबन्दी सम्बन्धी व्यवस्था
- ६५क — स्रोत केन्द्र वा स्रोत कक्षा सम्बन्धी व्यवस्था
- ६६ — विशेष शिक्षा दिने संस्थालाई सुविधा दिइने
- शिशु विकास केन्द्र सम्बन्धी व्यवस्था
- ६७ — शिशु विकास केन्द्र स्थापना सम्बन्धी व्यवस्था
- ६८ — शिशु विकास केन्द्र स्थापना गर्न चाहिने पूर्वाधार
- ६९
- ७० — अनुदान दिने
- तालीम तथा प्रशिक्षण सम्बन्धी व्यवस्था
- ७१ — तालीम तथा प्रशिक्षण सम्बन्धी व्यवस्था गर्न सक्ने
- ७२ — शैक्षिक जनशक्ति विकास परिषद्
- ७३ — शैक्षिक जनशक्ति विकास परिषद्को काम, कर्तव्य र अधिकार
- ७४
- ७४क
- ७५ — तालीम वा प्रशिक्षण छाड्न नहुने वा खटाएको ठाउँमा गई काम गर्नु पर्ने
- अतिरिक्त क्रियाकलाप
- ७६ — अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नु पर्ने
- विद्यार्थी संख्या, भर्ना र कक्षा चढाउने व्यवस्था
- ७७ — विद्यार्थी संख्या
- ७८ — भर्ना सम्बन्धी व्यवस्था
- ७९ — निजी अध्ययन गर्ने व्यक्तिको परीक्षा सम्बन्धी व्यवस्था
- ८० — वा चारित्रिक प्रमाणपत्र सम्बन्धी व्यवस्था
- ८१ — अनुत्तीर्ण विद्यार्थीलाई भर्ना गर्ने
- ८२ — वार्षिक परीक्षा नदिने विद्यार्थीलाई कक्षा चढाउने सम्बन्धी व्यवस्था
- ८३ — कक्षा चढाउने सम्बन्धी अन्य व्यवस्था
- ८४ — शैक्षिक सत्र, भर्ना गर्ने समय र काम गर्ने दिन
- ८५ — विद्यालय बन्द हुने
- विद्यालय शिक्षा सेवाको गठन, तह र श्रेणी विभाजन
- ८६ — विद्यालय शिक्षा सेवाको गठन
- ८७ — विद्यालयको तह विभाजन
- ८८ — शिक्षकको श्रेणी विभाजन
- ८९ — शिक्षकको पदसंख्या र श्रेणी विभाजन
- ९० — पद रिक्त भएको नमानिने
- ९१ — महिला शिक्षिकाको पद रहने
- ९२ — विद्यालयमा रहने शिक्षक दरबन्दी
- प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
- ९३ — प्रधानाध्यापक सम्बन्धी व्यवस्था
- ९४ — प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार
- ९५ — सामुदायिक विद्यालयको शिक्षकको नियुक्ति
- ९६ — परीक्षणकाल
- ९६क — शिक्षक छनौट समिति
- ९७ — करारमा शिक्षक नियुक्ति सम्बन्धी व्यवस्था
- ९७क — सेवारत अस्थायी शिक्षक सम्बन्धी व्यवस्था
- ९८ — दरबन्दी नभएको स्थानमा नियुक्ति वा शिक्षक सरुवा गर्न नहुने
- ९९ — सरूवा सम्बन्धी व्यवस्था
- तलब भत्ता तथा अन्य सुविधा
- १०० — तलब भत्ता
- १०१ — पकाएको तलब भत्ता पाउने
- १०२ — बढुवा हुने शिक्षकको तलबमान सम्बन्धी व्यवस्था
- १०३ — सञ्चय कोष
- १०४ — चाडपर्व खर्च पाउने
- १०५ — तलब तथा अन्य सुविधाको व्यवस्था विद्यालयले नै व्यहोर्नु पर्ने
- १०५क — संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति, पारिश्रमिक तथा सेवा शर्त सम्बन्धी व्यवस्था
- बिदा तथा काज सम्बन्धी व्यवस्था
- १०६ — शिक्षकले पाउने विदा

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
