प्रचलित नेपाल कानुन · RULE

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नियमावली २०८०

ऐनको संक्षिप्त विवरण

कानुनको नामखाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नियमावली २०८०
ऐन नं.२०८०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. भोकमरीको रोकथाम तथा नियन्त्रण
  4. ३ — भोकमरीको रोकथाम
  5. लक्षित घर परिवारको पहिचान र खाद्य सहायता
  6. ४ — लक्षित घर परिवार पहिचानका आधार
  7. ५ — लक्षित घर परिवार पहिचान प्रक्रिया
  8. ६ — लक्षित घर परिवारको अभिलेख
  9. ७ — खाद्य सहायता परिचयपत्र
  10. ८ — खास प्रकृतिका लक्षित घर परिवारको रुपमा सिफारिस गर्न सक्ने
  11. ९ — खाद्य सहायता उपलब्ध गराउने
  12. १० — खाद्य सहायताको स्वरुप र परिमाण
  13. ११ — खाद्यको न्यूनतम गुणस्तर
  14. १२ — खाद्य सङ्कटग्रस्त क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा
  15. १३ — स्थानीय उत्पादनलाई प्राथमिकता दिने
  16. १४ — परम्परागत खाद्य तथा पोषणको प्रबन्ध
  17. खाद्य सम्प्रभुताको प्रवर्द्धन
  18. १५ — न्यूनतम समर्थन मूल्य तोक्ने
  19. १६ — किसानको पहिचान र वर्गीकरण
  20. १७ — सहुलियत, छुट, सुविधा तथा अनुदान
  21. १८ — लक्षित कृषि विकास कार्यक्रम
  22. १९ — कृषि बिमामा अनुदान दिन सक्ने
  23. २० — क्षतिपूर्ति दिनु पर्ने
  24. खाद्य अधिकारको योजनाबद्ध कार्यान्वयन
  25. २१ — राष्ट्रिय खाद्य योजना
  26. २२ — खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गर्ने
  27. २३ — खाद्य सुरक्षा सूचना संयन्त्रको स्थापना र सञ्चालन
  28. २४ — जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउने
  29. खाद्य सञ्चिति, भण्डारण तथा खाद्य सहायता वितरण
  30. २५ — खाद्यको भण्डारण तथा सञ्चितिको प्रबन्ध
  31. २६ — खाद्य पदार्थ ढुवानीको प्रबन्ध
  32. २७ — सार्वजनिक खाद्य वितरण केन्द्र वा सुपथ मूल्य पसल सञ्चालन
  33. राष्ट्रिय खाद्य परिषद्
  34. २८ — राष्ट्रिय खाद्य परिषद्को गठन
  35. २९ — राष्ट्रिय खाद्य परिषद्को काम, कर्तव्य र अधिकार
  36. क्षतिपूर्तिको माग दाबी तथा निरीक्षण अधिकृत सम्बन्धी व्यवस्था
  37. ३० — क्षतिपूर्तिको माग दाबी
  38. ३१ — निरीक्षण अधिकृत
  39. ३२ — निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार
  40. ३३ — सहयोग गर्नु पर्ने
  41. ३४ — प्रतिवेदन पेस गर्नु पर्ने
  42. विविध
  43. ३५ — झुट्टा विवरण दिन नहुने
  44. ३६ — विद्युतीय अभिलेख राख्ने
  45. ३७ — अनुसूचीमा थपघट वा हेरफेर
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्