प्रचलित नेपाल कानुन · RULE

बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली नियमावली २०५९

ऐनको संक्षिप्त विवरण

कानुनको नामबैङ्क तथा वित्तीय संस्थाको ऋण असुली नियमावली २०५९
ऐन नं.२०५९
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या५८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. उजुरी निवेदन सम्बन्धी व्यवस्था
  4. ३ — उजुरी निवेदन दिनु पर्ने
  5. ४ — उजुरी निवेदनमा खुलाउनु पर्ने कुराहरू
  6. ५ — रीत नपुगेको उजुरी निवेदन दर्ता नहुने
  7. ६ — उजुरी निवेदन दर्ता गरी निस्सा दिनु पर्ने
  8. ७ — उजुरी निवेदनको जाँचबुझ र खारेजी
  9. म्याद तामेली र प्रमाण बुझ्ने सम्बन्धी व्यवस्था
  10. ८ — प्रतिउत्तरपत्र पेश गर्न म्याद जारी गर्ने
  11. ९ — म्याद थमाउन सक्ने
  12. १० — प्रमाण बुझ्ने
  13. ११ — अनुपस्थित प्रतिवादीका तर्फबाट अरूले प्रमाण पेश गर्न सक्ने
  14. १२ — प्रमाण बुझी सकेपछि पक्ष तारेखमा नबसे पनि हुने
  15. १३ — साक्षी बुझ्ने
  16. १४ — साक्षी बकाउने
  17. १५ — लिखत प्रमाण पेश गर्न आदेश दिन सक्ने
  18. निर्णय सम्बन्धी व्यवस्था
  19. १६ — निर्णय गर्नु पर्ने अवधि
  20. १७ — निर्णय र आदेशको ढाँचा
  21. १८ — निर्णय वा आदेशमा हेरफेर गर्न नहुने
  22. १९ — निर्णयको कार्यान्वयन
  23. २० — मिलापत्रको कार्यान्वयन
  24. पुनरावेदन सम्बन्धी व्यवस्था
  25. २१ — पुनरावेदन दिन सक्ने
  26. २२ — पुनरावेदनपत्रमा खुलाउनु पर्ने कुराहरू
  27. २३ — पुनरावेदनपत्रको जाँचबुझ र दर्ता
  28. २४ — पुनरावेदनपत्र दर्ता गरी सकेपछिको कार्यविधि
  29. २५ — प्रतिउत्तर पेश गर्न म्याद जारी गर्ने
  30. २६ — म्याद थमाउन सक्ने
  31. ऋण असुली सम्बन्धी व्यवस्था
  32. २७ — ऋण असुली अधिकृतको काम, कर्तव्य र अधिकार
  33. २८ — ऋण असुली सम्बन्धी कार्यविधि
  34. २९ — लिलाम बिक्रीको कार्यविधि
  35. २९क — लिलाम बिक्री गर्दा लागेको खर्च
  36. २९ख — पुरस्कार दिने
  37. ३० — चलन चलाई दिनुपर्ने
  38. ३०क — थुनामा राख्न पठाउने
  39. ३१ — अवहेलनामा कारबाही चलाउन निवेदन दिनु पर्ने
  40. श्रेस्तेदार सम्बन्धी व्यवस्था
  41. ३२ — श्रेस्तेदार तोक्ने
  42. ३३ — श्रेस्तेदारको काम, कर्तव्य र अधिकार
  43. पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था
  44. ३४ — न्यायाधिकरणका सदस्य तथा पुनरावेदन सुन्ने अधिकारीको पारिश्रमिक
  45. ३५ — आवास सुविधा
  46. ३६ — सवारी तथा इन्धन सुविधा
  47. ३७ — बिजुली, धारा र टेलिफोन सुविधा
  48. ३८ — दशैं खर्च
  49. ३९ — अन्य सुविधा
  50. विविध
  51. ४० — अन्यत्र इजलास कायम गर्न सक्ने
  52. ४१ — नक्कल सम्बन्धी व्यवस्था
  53. ४२ — मिसिल कागजपत्रको सुरक्षा
  54. ४२क — प्रतिनिधित्व गराउन सक्ने
  55. ४२ख — काठमाडौं उपत्यका बाहिरको म्याद तामेली
  56. ४३ — शपथ ग्रहण
  57. ४४ — सदस्यको पोशाक
  58. ४५ — प्रचलित कानून बमोजिम हुने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्