प्रचलित नेपाल कानुन · RULE
भूमि सम्बन्धी नियमहरू २०२१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | भूमि सम्बन्धी नियमहरू २०२१ |
|---|---|
| ऐन नं. | २०२१ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | १२९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- मोहीयानी हक, मोहीहरूको लगत तथा मोहीयानी हक सम्बन्धी हदबन्दी
- ३ — लगत लिने
- ४ — सूचना दिने
- ५ — हाजिर हुने
- ६ — तयारी लगतको प्रकाशन
- ७ — उजूर गर्न सक्ने
- ८ — लगत लिने सम्बन्धमा अधिकार
- ९ — मोहीहरूलाई मोहियानी हकको प्रमाणपत्र दिने
- १० — लगतको जिम्मा
- ११
- ११क
- १२ — अधिकारी तोक्ने
- १३ — जग्गाको मोल कायम गर्ने
- १४ — अधिकतम हदभन्दा बढी जग्गाको मोहीयानी हक प्राप्त गर्ने
- १५ — क्षतिपूर्ति
- १६ — अधिकतम हदभन्दा बढी भएको मोहियानी हक बापतको जग्गा बिक्री वा वितरण
- १६क — जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न निवेदन दिन सक्ने
- १६ख — निवेदन छानबिन गर्नु पर्ने
- १६ग — जग्गाको अभिलेख राख्ने
- १६घ — हदबन्दीभित्रको खरिद गरेको जग्गा बिक्री वितरण गर्न सक्ने
- १६ङ — सकार गरेको जग्गा बेचबिखन गर्नुपर्ने
- जग्गाको अधिकतम हदबन्दी क्षतिपूर्ति तथा बिक्री वितरण
- १७ — अधिकारी तथा अदालत तोक्ने
- १८ — जग्गाको फाँटवारी दाखिल गर्ने सूचना
- १९ — ऐनको दफा १३ बमोजिम दाखिल भएको फाँटवारी र तत्सम्बन्धमा अन्य सुत्रबाट प्राप्त भएको सूचनाको जाँचबुझ गर्ने कार्यविधि
- २० — ऐनको दफा १४ को उपदफा (१) अन्तर्गत फाँटवारी तयार गरी प्रकाशित गर्ने
- २०क — नेपाल सरकारको नाममा जग्गा दर्ता गर्ने
- २०ख — पुरस्कार
- २१ — जग्गावालालाई दिइने क्षतिपूर्ति
- २२ — अधिकारी तोक्ने
- २३ — जग्गाको बिक्री वितरण
- २४ — जग्गाको मोल लिने
- २४क — जग्गावाला र मोहीले संयुक्त निवेदन दिनुपर्ने
- २४ख — जग्गाधनी वा मोही एकजनाले आफ्नो भाग जग्गा छुट्याई लिन निवेदन दिनु पर्ने
- २४ग — थप प्रमाण बुझ्न सक्ने
- २४घ — बाटोको प्रयोजनको लागि जग्गा छुट्याउनु पर्ने
- २४ङ — जग्गाको मूल्य कायम गर्ने
- २४च — जग्गाको रकम बुझाउनु पर्ने
- २४छ — मोही र जग्गाधनी बीच बाँडफाँड सम्बन्धी अन्य व्यवस्था
- २४छ१ — जग्गा बाँडफाँडको कार्यविधि
- २४ज — जग्गा रोक्का राख्न सक्ने
- २५ — अधिकारी तोक्ने
- अनिवार्य बचत तथा ऋणको व्यवस्था
- २६ — अनिवार्य बचतको दर र सो जम्मा गर्ने म्याद
- २६क — अनिवार्य बचत तथा कृषि ऋणलाई नगदीमा परिणत गर्ने
- २६ख — जिन्सी ऋण दिने र बढी जिन्सी मौज्दात बिक्री गर्ने
- २७ — बचतको रसीद दिने
- २८ — बचत रकमको जिम्मा
- २८क — ग्राम समिति तथा नगर समितिको गठन
- २८ख — समितिले ऋण लिन सक्ने
- २८ग — समितिको संचालन
- २९ — अधिकारी र समिति तोक्ने
- ३० — कृषि सम्बन्धी ऋणको फाँटवारी दाखिल गर्ने सूचना
- ३१ — ऋणको साँवा र व्याजको वास्तविक रकम निश्चित गर्ने
- ३२ — असामी किसानहरूबाट ऋण असुल गर्ने
- ३३ — किसानहरूलाई ऋण उपलब्ध गराउने
- ३४ — ऋण दिने प्रयोजन
- ३५ — ऋणको किसिम र प्राथमिकता
- ३६ — व्याजको दर
- ३६क — ऋण असूल गर्ने
- ३७ — वडा समितिको बैठकको कार्यविधि
- ३८ — समितिका सदस्यहरूलाई पारिश्रमिक
- ३९ — समितिको निरीक्षण
- ३९क — हिसाब किताब
- ३९ख — बर-बुझारथ
- ३९ग — हिसाब किताबको जिम्मेवारी
- ३९घ — बहुमुखी सहकारी संस्थाले गरेको काम गर्ने
- ३९ङ — समितिका सदस्यहरूको पारिश्रमिक
- .
- .
- विविध
- ४०
- ४१ — भूमि प्रशासन अधिकृतहरूको नियुक्ति
- ४१क — समिति गठन गर्ने
- ४१क१ — भूमि समस्या समाधान समिति
- ४१क२ — समितिका अध्यक्ष तथा सदस्यको पदावधि
- ४१क३ — समितिका अध्यक्ष वा सदस्यको पद रिक्त हुने अवस्था
- ४१क४ — समितिको काम, कर्तव्य र अधिकार
- ४१क५ — समितिको बैठक सम्बन्धी कार्यविधि
- ४१क६ — जिल्ला भूमि समस्या समाधान समितिको गठन
- ४१क७ — जिल्ला समितिको बैठक सम्बन्धी कार्यविधि
- ४१क८ — जिल्ला समितिको काम, कर्तव्य र अधिकार
- ४१क९ — पारिश्रमिक तथा अन्य सुविधा
- ४१क१० — सहयोग उपलब्ध गराउनु पर्ने
- ४१क११ — कार्ययोजना बनाई काम गर्नुपर्ने
- ४१क१२ — समन्वय गर्ने
- ४१क१३ — जग्गाधनी दर्ता पूर्जा उपलब्ध गराउने
- ४१क१४ — बाँकी काम सम्पन्न गर्ने
- ४१क१५ — निर्देशन दिनसक्ने
- ४१क१६ — राजस्व खातामा दाखिला गर्नु पर्ने
- ४१क१७ — बजेट सम्बन्धी व्यवस्था
- ४१क१८ — कर्मचारी व्यवस्थापन
- ४१क१९ — प्रतिवेदन पेस गर्नु पर्ने
- ४१क२० — समिति र जिल्ला समितिको कार्यावधि
- ४१क२१ — बजेट तथा कार्यक्रम, कागजात, विवरण प्रयोग गर्न तथा कर्मचारी परिचालन गर्नसक्ने
- ४१क२२ — गुनासो सुनुवाइ सम्बन्धी व्यवस्था
- ४१क२३ — उजुरी गर्न सक्ने
- ४१ख — भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने
- ४१ग — अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने जग्गाको स्थान र क्षेत्रफल
- ४१घ — विवरण तथा तथ्याङ्क उपलब्ध गराउनु पर्ने
- ४१घ१ — अव्यवस्थित बसोबासीको वर्गीकरण गर्ने
- ४१ङ
- ४१च — दस्तुर निर्धारण
- ४१छ — सूचना प्रकाशन गर्नु पर्ने
- ४१छ१ — स्थानीय तहको अनुरोधमा सूचना प्रकाशन गर्न सकिने
- ४१ज — निवेदन दिनुपर्ने
- ४१झ — दस्तुर नलाग्ने
- ४१ञ — जग्गाको पहिचान तथा छनौट गर्ने
- ४१ट — आवाद कमोत गर्न छाड्नु पर्ने
- ४१ठ — जग्गाबाट हटाउने
- ४१ड — आवास उपलब्ध गराउन सक्ने
- ४१ढ — प्रदेश सरकार र स्थानीय तहको समन्वयमा काम गर्ने
- ४१ण — नेपाल सरकारले जग्गा उपयोगमा ल्याउने
- ४१त — नेपाल सरकारको नाममा दर्ता गर्न लेखी पठाउने
- ४१थ — जग्गा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था
- ४१द — जग्गा उपलब्ध नगराइने
- ४१ध — जग्गा धनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराउने
- ४१न — स्वामित्व वा दर्ता स्रेस्ता सम्बन्धी समस्या समाधान गर्ने
- ४१प — अभिलेख राख्ने
- ४१फ — सजाय गर्ने अधिकारी
- ४२ — वडा समितिको गठन
- ४३ — अधिकार प्रत्यायोजन
- ४४
- ४४क — सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न सकिने
- ४५ — अधिकारी, अदालत र समिति तोक्ने
- ४६ — कूत बुझाउने समय
- ४६क — निर्देशिका जारी गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
