प्रचलित नेपाल कानुन · RULE
जग्गा (नाप जाँच) नियमावली २०५८
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | जग्गा (नाप जाँच) नियमावली २०५८ |
|---|---|
| ऐन नं. | २०५८ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- जग्गा नाप जाँच सम्बन्धी व्यवस्था
- ३ — जग्गा नाप जाँच गर्न सूचना प्रकाशन गर्नु पर्ने
- ४ — जग्गा नाप जाँच गर्ने
- ५ — उजुरी र निर्णय
- ६ — दोस्रो पटक सूचना प्रकाशन गर्नुपर्ने
- ७ — अस्थायी दर्ता सम्बन्धी व्यवस्था
- ८ — गाउँ विकास समिाति वा नगरपालिकाको क्षेत्र वा वडाको सिमाना छुट्याउने
- ९ — जग्गाको क्षेत्रफल निकाल्ने र संशोधन गर्ने
- १० — छुट जग्गा दर्ता सम्बन्धी व्यवस्था
- ११ — छुट जग्गा दर्ता सिफारिश समितिको गठन
- १२ — दर्ता स्रेस्ता मिलाउन सक्ने
- १३ — सरकारी वा सार्वजनिक जग्गासँग जोडिएको जग्गाको क्षेत्रफल कायम गर्ने
- १४ — जग्गाधनी दर्ता प्रमाण पूर्जा दिनु पर्ने
- १५ — सरकारी जग्गा वा सार्वजनिक जग्गाको दर्ता
- १६ — मौजुदा दर्ता स्रेस्ता भिडाई जग्गा दर्ता गर्ने
- १७ — आवश्यक सुधार गर्न सक्ने
- १८ — जग्गामा प्रवेश गर्न सक्ने
- १९ — क्षतिपूर्ति दिने
- जग्गाको किसिम बर्गीकरण
- २० — जग्गाको किसिम वर्गीकरण गर्ने आधार
- २१ — जग्गाको किसिम वर्गीकरण सम्बन्धी उजुरी
- जग्गाको नक्सा र स्रेस्ता अद्यावधिक गर्ने
- २२ — नक्सा र स्रेस्ता अद्यावधिक गर्ने
- २२क — युजर आइडी र पासवर्ड लिनुपर्ने
- २३ — नक्सा स्रेस्ता अद्यावधिक गर्ने कार्यमा सहयोग गर्नु पर्ने
- २४ — चक्लाबन्दी वा एकीकृत विकास गर्नको लागि नाप जाँच गर्दा क्षेत्रफल घटाउन नपाइने
- नक्सा प्रकाशन गर्ने र नाप नक्सा गर्न अनुमति दिने
- २५ — स्वीकृति लिई हवाई सर्वेक्षण, नक्सा प्रकाशन आदि गर्न सक्ने
- २६ — नाप नक्साको अनुमतिपत्र सम्बन्धी व्यवस्था
- २७ — परिक्षण समिति सम्बन्धी व्यवस्था
- २८ — अनुमतिपत्र प्राप्त गर्न चाहने व्यक्तिको योग्यता
- २९ — अनुमतिपत्र दस्तुर
- ३० — अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्तहरू
- ३१ — अनुमतिपत्रको अवधी र नवीकरण
- विविध
- ३२ — नाप नक्सा समिति
- ३३ — खर्च असूलगर्ने
- ३४ — दण्ड सजाय गर्ने अधिकारी तोकिएको
- ३५ — अधिकार प्रत्यायोजन
- ३६ — निर्देशिका बनाउन सक्ने
- ३७ — अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
- ३८ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
