प्रचलित नेपाल कानुन · ACT

आवश्यक वस्तु संरक्षण ऐन २०१२

प्रस्तावना सार (Preamble Overview)

The Essential Goods Protection Act, 2012 was enacted to maintain the convenience of the general public by protecting and regulating essential goods of public utility. It empowers the state to ensure the availability and protection of necessary commodities for public welfare.

ऐनको संक्षिप्त विवरण

कानुनको नामआवश्यक वस्तु संरक्षण ऐन २०१२
ऐन नं.२०१२
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१०

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र विस्तार
  2. २ — परिभाषा
  3. ३ — अनधिकृत मानिसले गर्न नपाउने र गरेमा सजाय
  4. ४ — अनधिकृत मानिसलाई मद्दत दिन, दबाउन नपाउने र सो गरेमा सजाय
  5. ५ — स्थानीय तह वा प्रशासन अधिकृतको अधिकार
  6. ६ — कसूरदार उपर मनासिव माफिकको शक्ति प्रयोग गर्ने अधिकार
  7. ७ — किन्ने बेच्नेलाई सजाय
  8. ८ — काम हुन नपाउँदै पक्रिनेलाई सजाय
  9. ९ — मुद्दा हेर्ने अधिकार र पुनरावेदन
  10. १० — यस ऐनमा नलेखिएकोमा गर्ने काम
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्