प्रचलित नेपाल कानुन · RULE

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् नियमावली २०५१

ऐनको संक्षिप्त विवरण

कानुनको नामप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् नियमावली २०५१
ऐन नं.२०५१
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या५१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. अध्यक्ष, उपाध्यक्ष तथा सदस्य-सचिवको काम, कर्तव्य र अधिकार तथा सेवा शर्त
  4. ३ — अध्यक्षको काम, कर्तव्य र अधिकार
  5. ३क — सिफारिस समिति सम्बन्धी व्यवस्था
  6. ३ख — उपाध्यक्ष हुनुको लागि चाहिने योग्यता
  7. ४ — उपाध्यक्षको काम, कर्तव्य र अधिकार
  8. ५ — उपाध्यक्षको सेवा, शर्त तथा सुविधा
  9. ६ — सदस्य-सचिवको काम, कर्तव्य र अधिकार
  10. ७ — सदस्य-सचिवको सेवा, शर्त तथा सुविधा
  11. राष्ट्रिय व्यावसायिक योग्यता र सीपको वर्गीकरण, परीक्षण तथा प्रमाणीकरण
  12. ८ — राष्ट्रिय व्यावसायिक योग्यता र सीप परीक्षण समितिको गठन
  13. ९ — राष्ट्रिय व्यावसायिक योग्यता र सीप परीक्षण समितिको बैठक सम्बन्धी कार्यविधि
  14. १० — राष्ट्रिय व्यावसायिक योग्यता र सीप परीक्षण समितिको काम, कर्तव्य र अधिकार
  15. १०क — सीपको दक्षताको स्तर र उम्मेदवार हुन पाउने
  16. १०ख — राष्ट्रिय व्यावसायिक योग्यताको तह र मान्यता
  17. ११ — राष्ट्रिय व्यावसायिक योग्यता र सीपको स्तर निर्धारण सम्बन्धी व्यवस्था
  18. १२ — उपसमिति गठन गर्न सक्ने
  19. .
  20. १२क — पाठ्यक्रम निर्धारण समिति
  21. १२ख — पाठ्यक्रम निर्धारण समितिको काम, कर्तव्य र अधिकार
  22. १२ग — समकक्षता निर्धारण समिति
  23. १२घ — समकक्षता निर्धारण समितिको काम, कर्तव्य र अधिकार
  24. औद्योगिक प्रशिक्षार्थी तालीम
  25. १३ — औद्योगिक प्रशिक्षार्थी तालीम समितिको गठन
  26. १४ — तालीम समितिको बैठक सम्बन्धी कार्यविधि
  27. १५ — तालीम समितिको अन्य काम, कर्तव्य र अधिकार
  28. १६ — तालीम सम्बन्धी अन्य व्यवस्था
  29. १६क — एप्रेन्टिससिप ढाँचामा तालीम सञ्चालन सम्बन्धी व्यवस्था
  30. प्राविधिक तथा व्यावसायिक तालीम
  31. १७ — संस्था सञ्चालन गर्न स्वीकृति लिनु पर्ने
  32. १८ — अस्थायी स्वीकृति दिने
  33. १९ — स्थायी स्वीकृति दिन सक्ने
  34. २० — धरौटी सम्बन्धी व्यवस्था
  35. २१ — स्वीकृति रद्द गर्न निवेदन दिनु पर्ने
  36. २२ — परिषद्ले स्वीकृति स्थगन वा रद्द गर्न सक्ने
  37. २३ — बाँकी तालीम परिषद्ले पूरा गराई दिन सक्ने
  38. २४ — भौतिक सुविधा, पाठ्यक्रम तथा प्रशिक्षक सम्बन्धी व्यवस्था
  39. २४क — स्तर निर्धारण तथा प्रत्यायन समिति
  40. २५ — अन्तिम परीक्षा परिषद्ले सञ्चालन गर्ने
  41. २५क — परीक्षा समितिको गठन
  42. २५ख — परीक्षा समितिको काम, कर्तव्य र अधिकार
  43. २६ — सञ्चालक समितिमा प्रतिनिधि राख्नु पर्ने
  44. २७ — लेखापरीक्षण र प्रगति विवरण प्रतिवेदन परिषद्मा पठाउनु पर्ने
  45. २८ — निरीक्षण गर्न सक्ने
  46. २९ — परिषद् जवाफदेही नहुने
  47. विविध
  48. ३० — प्राविधिक शिक्षालयको स्थापना र सञ्चालन
  49. ३१
  50. ३२ — कर्माचारीको सेवा, शर्त तथा सुविधा
  51. ३३ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्