प्रचलित नेपाल कानुन · RULE
सिंचाइ नियमावली २०५६
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सिंचाइ नियमावली २०५६ |
|---|---|
| ऐन नं. | २०५६ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- उपभोक्ता संस्था तथा परियोजना हस्तान्तरण सम्बन्धी व्यवस्था
- ३ — उपभोक्ता संस्थाको दर्ता
- ४ — उपभोक्ता संस्थाको निर्वाचन तथा कार्य समिति विघटन
- ५ — उपभोक्ता संस्थाको काम, कर्तव्य र अधिकार
- ६ — अभिलेख राख्नु पर्ने
- ७ — उपभोक्ता समन्वय संस्था
- ८ — उपभोक्ता समन्वय संस्थाको दर्ता
- ८क — नवीकरण
- ९ — मर्मत सम्भार कोष
- १० — परियोजना हस्तान्तरण
- ११ — परियोजना हस्तान्तरणका शर्त
- १२ — १२ बृक्षारोपण तथा रुख विरुवाको संरक्षण
- १३ — संयुक्त व्यवस्थापन प्रणाली
- ..........
- सेवा उपभोग सम्बन्धी व्यवस्था
- १८ — दरखास्त दिनु पर्ने
- १९ — उजूरी दिन सकिने
- २० — सेवा उपभोगको शर्त
- २१ — सेवा उपलब्ध गराउने आधार
- २२ — सेवा कटौती गर्न सक्ने
- २३ — सेवा बन्द गर्न सक्ने
- २४ — सूचना दिनु पर्ने
- उपभोक्ताको कर्तव्य र दायित्व तथा सेवा शुल्क सम्बन्धी व्यवस्था
- २५ — उपभोक्ताको कर्तव्य र दायित्व
- २६ — सेवा शुल्क निर्धारण समितिको गठन
- २७ — सेवा शुल्क निर्धारण समितिको बैठक
- २८ — सेवा शुल्क निर्धारण समितिको काम, कर्तव्य र अधिकार
- २९ — सेवा शुल्क बुझाउनु पर्ने
- ३० — विलम्ब शुल्क
- सिंचाइ परियोजना सम्बन्धी व्यवस्था
- ३१ — परियोजना समितिको गठन
- ३२ — परियोजना समितिको बैठक
- ३३ — परियोजना समितिको काम, कर्तव्य र अधिकार
- ३४ — परियोजना प्रमुखको नियुक्ति
- ३५ — परियोजनाको कर्मचारी सम्बन्धी व्यवस्था
- ३६ — अधिकार प्रत्यायोजन
- ३७ — परियोजनाको दायित्व सर्ने
- ३८ — परियोजना इकाई कार्यालय
- विविध
- ३९ — संरचनाको सुरक्षा व्यवस्था
- ४० — दण्ड सजाय दिने अधिकारी
- ४१ — निर्देशन दिन सक्ने
- ४२ — जनसहभागिता
- ४३ — अनुगमन तथा मूल्यांकन समिति
- ४३क — कबुलियत गरी सञ्चालन गर्न दिन सकिने
- ४३ख — व्यवस्थापन हस्तान्तरण गर्न सकिने
- ४४ — मूल्याङ्कन तथा गुणस्तर कायम
- ४५ — निर्देशिका बनाउन सक्ने
- ४६ — अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
- ४७ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
