प्रचलित नेपाल कानुन · RULE

क्षतिपूर्ति नियमहरु २०२०

ऐनको संक्षिप्त विवरण

कानुनको नामक्षतिपूर्ति नियमहरु २०२०
ऐन नं.२०२०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — स्टकको ढाँचा
  4. ४ — क्षतिपूर्तिको अङ्क निर्धारण गर्ने अधिकारी
  5. ५ — खातामा नाम दर्ता गरेको निस्सा दिने
  6. ६ — स्टकको नामसारी
  7. ७ — स्टकको साँवा भुक्तानी दिने तरीका
  8. ८ — स्टकको ब्याज भुक्तानी दिने तरीका
  9. ९ — स्टकको प्रतिलिपि दिने
  10. १० — स्टकलाई विभाजन वा एकीकरण गर्न परेमा
  11. ११ — धनी लेखपढ गर्न नजान्ने भएमा
  12. १२ — धनीको मृत्यु भएमा
  13. १३ — स्टकको भुक्तानी नलिएमा गर्ने
  14. १४ — स्टकको धनी नाबालक वा बहुलाएको भएमा
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्