प्रचलित नेपाल कानुन · ACT

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५

प्रस्तावना सार (Preamble Overview)

The Safe Motherhood and Reproductive Health Rights Act, 2075 was enacted to respect, protect, and fulfill the rights of women regarding safe motherhood and reproductive health as guaranteed by the Constitution of Nepal. It aims to ensure that reproductive health services are safe, high-quality, accessible, and affordable for all women.

ऐनको संक्षिप्त विवरण

कानुनको नामसुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५
ऐन नं.२०७५
प्रकारACT
कुल दफा तथा खण्ड संख्या४७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. प्रजनन स्वास्थ्य अधिकार
  4. ३ — प्रजनन स्वास्थ्य अधिकार
  5. ४ — गोप्य रहने
  6. सुरक्षित मातृत्व तथा नवजात शिशु
  7. ५ — गर्भवती सेवा प्राप्त गर्ने अधिकार
  8. ६ — प्रसूति सेवा प्रदान गर्नु पर्ने
  9. ७ — आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा
  10. ८ — नवजात शिशुको स्वास्थ्य स्याहार
  11. ९ — शिशुको जन्मको अभिलेख राख्नु पर्ने
  12. १० — परिवार नियोजन सेवा प्राप्त गर्ने अधिकार
  13. ११ — बलपूर्वक परिवार नियोजन गराउन नहुने
  14. १२ — बलपूर्वक गर्भ निरोधका साधन प्रयोग गराउन नहुने
  15. १३ — प्रसूति बिदाको अधिकार
  16. १४ — अतिरिक्त बिदा दिनु पर्ने
  17. सुरक्षित गर्भपतन
  18. १५ — सुरक्षित गर्भपतन गर्न पाउने
  19. १६ — बलपूर्वक गर्भपतन गराउन नहुने
  20. १७ — लिङ्ग पहिचान गरी गर्भपतन गर्न नहुने
  21. १८ — सुरक्षित गर्भपतन सेवा
  22. १९ — गोपनीयता कायम राख्नु पर्ने
  23. प्रजनन स्वास्थ्य रुग्णता (मर्विडिटी)
  24. २० — प्रजनन स्वास्थ्य रुग्णता सेवा प्राप्त गर्ने अधिकार
  25. २१ — विस्थापन गर्न नहुने
  26. मातृत्व तथा प्रजनन स्वास्थ्यको लागि बजेट विनियोजन तथा अनुदान
  27. २२ — अनुदान रकम विनियोजन गर्नु पर्ने
  28. २३ — स्थानीय तहले बजेट विनियोजन गर्ने
  29. २४ — प्रजनन स्वास्थ्य समन्वय समिति
  30. कसूर र सजाय
  31. २५ — कसूर गरेको मानिने
  32. २६ — सजाय
  33. २७ — क्षतिपूर्तिको व्यवस्था
  34. विविध
  35. २८ — अपाङ्गतामैत्री सेवा प्रदान गर्नु पर्ने
  36. २९ — भेदभाव गर्न नपाइने
  37. ३० — संरक्षण गृहको व्यवस्था
  38. ३१ — निर्देशन दिन सक्ने
  39. ३२ — सेवा शुल्क
  40. ३३ — सुत्केरी भत्ता
  41. ३४ — असल नियतले गरेकोमा बचाउ
  42. ३५ — मुद्दा हेर्ने अधिकारी
  43. ३६ — नेपाल सरकार बादी हुने
  44. ३७ — हदम्याद
  45. ३८ — प्रचलित कानून बमोजिम हुने
  46. ३९ — नियम बनाउने अधिकार
  47. ४० — निर्देशिका जारी गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्