प्रचलित नेपाल कानुन · ACT
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ |
|---|---|
| ऐन नं. | २०४८ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ६२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- ३ — अनुचित कार्य
- आयोगको अधिकारक्षेत्र सम्बन्धी व्यवस्थाहरू
- ४ — आयोगको अधिकार क्षेत्र
- ५
- ६ — सार्वजनिक संस्थामा भएको अनुचित कार्यको सम्बन्धमा आयोगले कारबाही गर्ने बारे
- ७ — तजविजी अधिकारको प्रयोगमा आयोगले प्रश्न उठाउन नपाउने
- अनुचित कार्य सम्बन्धी व्यवस्थाहरू
- ८ — अनुचित कार्य सम्बन्धी उजुरी
- ९ — उजुरीको सनाखत
- १० — सम्बन्धित मिसिल र प्रमाणका लिखतहरू झिकाउने
- ११ — विभागीय कारबाही सम्बन्धी कार्यविधि
- १२ — विभागीय कारबाहीका लागि लेखी पठाउने
- १२क — अन्य आवश्यक कारबाहीका लागि लेखी पठाउने
- १२ख — दुष्परिणाम सच्याउन आदेश दिने
- १२ग — आयोगलाई जानकारी दिनु पर्ने
- भ्रष्टाचार सम्बन्धी व्यवस्थाहरू
- १३ — भ्रष्टाचार सम्बन्धी उजुरी
- १४ — भ्रष्टाचार सम्बन्धी प्रारम्भिक छानबिन
- १५ — जानकारी तथ्यपूर्ण देखिएमा सम्बन्धित व्यक्तिसग स्पष्टीकरण माग्ने
- १६ — अभियुक्तलाई थुनामा राख्ने
- १७ — स्वत
- १८ — मुद्दा चलाउने
- अनुसन्धान तथा तहकीकात
- १९ — अनुसन्धान र तहकीकात सम्बन्धी आयोगको अधिकार
- २० — अनुसन्धान अधिकृत नियुक्त गर्ने
- विविध
- २१ — सेवा लिन सक्ने
- २१क — कर्मचारीको व्यवस्था
- २२ — प्रमुख आयुक्तले काम तोक्ने
- २३ — सूचनाको गोप्यता
- २३क — विवरण लिन वा कारोबार रोक्का राख्न सकिने
- २३ख — राहदानी जारी नगर्न वा रोक्का राख्न आदेश दिन सक्ने
- २३ग — स्थान छोड्न बन्देज गर्न सक्ने
- २४ — बाधा विरोध गर्नेलाई सजाय हुने
- २४क — म्याद तामेल सम्बन्धी व्यवस्था
- २४ख — सूचना प्रकाशन गर्ने
- २४ग — झुट्टा उजुर गर्नेलाई सजाय
- २५ — आयोग, आयुक्त वा आयोगका कर्मचारीका विरूद्ध मुद्दा नचल्ने
- २६ — आयोगले अन्य कार्यालय वा कर्मचारीको सहयोग लिन सक्ने
- २७
- २८ — आयोगले सुझाव दिन सक्ने
- २९ — अवकाश प्राप्त व्यक्ति उपर मुद्दा चलाउन सकिने
- २९क — मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने
- २९ख — सम्पत्ति जफत हुने
- २९ग — विदेशी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश दिने
- ३० — अन्य व्यक्ति उपर पनि कारबाही गरी मुद्दा चलाउन सक्ने
- ३१ — भ्रष्टाचारको अभियोगमा एउटै निकायबाट कारबाही चलाइने
- ३१क — सम्पत्ति विवरण सम्बन्धी व्यवस्था
- ३१ख — मालवस्तु लिलाम गर्न सकिने
- ३२ — आयोगले कार्यविधि व्यवस्थित गर्न सक्ने
- ३३
- ३४ — मुद्दा हेर्ने अधिकारी
- ३५ — मुद्दा चलाउने
- ३५क — पुरस्कार सम्बन्धी व्यवस्था
- ३५ख — आयोगले अन्य काम गर्न सक्ने
- ३५ग — पुनरावेदन गर्न सकिने
- ३५घ — प्रचलित कानूनबमोजिम हुने
- ३६
- ३७ — नियम बनाउने
- ३८ — खारेजी

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
