प्रचलित नेपाल कानुन · RULE

प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली २०३४

ऐनको संक्षिप्त विवरण

कानुनको नामप्राइभेट फर्म रजिष्ट्रेशन नियमावली २०३४
ऐन नं.२०३४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — फर्म रजिष्ट्रेशन गराउन दरखास्त दिनु पर्ने
  4. ४ — रजिष्ट्रेशन दस्तुर
  5. ५ — दरखास्तसाथ नागरिकता प्रमाणपत्र र अन्य कागजात पेश गर्नु पर्ने
  6. ६ — रजिष्ट्रेशन गर्ने
  7. ७ — प्राइभेट फर्मको अवधि, नवीकरण र नामसारी
  8. ८ — विवरण हेरफेर सम्बन्धी सूचना
  9. ९ — प्रमाणपत्र लिन सकिने
  10. ९क — खारेज गर्दा लिनु पर्ने दस्तुर र जरिबाना असुल गर्ने
  11. ९ख — विद्युतीय सूचना प्रणालीको प्रयोग गर्न सक्ने
  12. १० — नवीकरण सम्बन्धी विशेष व्यवस्था
  13. १०क — साइनबोर्ड र मूल्य सूची राख्नुपर्ने
  14. १०ख — प्रदेश कानून बमोजिम हुने
  15. ११ — खारेजी
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्