प्रचलित नेपाल कानुन · ACT
सञ्चार संस्थान ऐन २०२८
प्रस्तावना सार (Preamble Overview)
The सञ्चार संस्थान ऐन (Sanchar Sansthan Ain), or the Communication Corporation Act of 2028, enacted in Nepal's communication and science and technology sector, primarily governs the establishment, operation, and management of communication corporations. The act, with its promulgation date of २०२८/१२/२० (December 20, 1971), is structured around several Bhag (परिच्छेद), addressing matters such as the initial establishment of corporations, financial aspects like capitalization and shareholding, the structure and functions of a Sanchalak Samiti (सञ्चालक समिति), or Board of Directors, the operation of a general assembly (साधारण सभा), financial management, auditing procedures, and various miscellaneous provisions. Specifically, the Act defines the establishment process in Article (धारा) 3, the shareholding structure under Article (धारा) 6, with provisions for share allocation, and share transf…
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सञ्चार संस्थान ऐन २०२८ |
|---|---|
| ऐन नं. | २०२८ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- स्थापना, पूँजी र व्यवस्था
- ३ — संस्थानको स्थापना
- ४ — संस्थानले शाखा कार्यालय खोल्न सक्ने
- ५ — संस्थान स्वशासित र संगठित संस्था मानिने
- ६ — संस्थानको पूँजी, शेयर र शेयर होल्डरहरु
- ७ — शेयर होल्डर हुन अयोग्यता
- ८ — अनुदान र ऋण लिने अधिकार
- ९ — संस्थानको रेखदेख र व्यवस्था
- सञ्चालक समिति
- १० — सञ्चालक समितिको गठन र <amend>सञ्चार सम्बन्धी केही नेपाल कानून संशोधन गर्ने ऐन, २०२९ द्वारा २०२८।१२।२० बाटै लागू हुने गरी संशोधित ।</amend>सञ्चालकहरुको कार्य अवधि
- ११ — सञ्चालकको निमित्त अयोग्यता
- १२ — सञ्चालकलाई हटाउन सकिने अवस्था
- १३ — सञ्चालकको राजीनामा र खाली स्थानको पूर्ति
- १४ — सञ्चालकको पारिश्रमिक
- १५ — समितिको बैठक
- १६ — महाप्रबन्धक, सल्लाहकार र अन्य कर्मचारीको नियुक्ति
- १७ — सञ्चालकले बैठकमा भाग लिन नपाउने
- १८ — संस्थानको सञ्चालक र महाप्रबन्धक उपर प्रतिबन्ध
- १९ — नेपाल सरकारको स्वीकृति प्राप्त गर्नु पर्ने
- साधारण सभा
- २० — कार्यक्रम पेश गर्ने
- २१ — साधार सभा
- २२ — निर्णय दिने नेपाल सरकारको अधिकार
- कोष, हिसाब र लेखापरीक्षण
- २३ — संस्थानको कोष
- २४ — संस्थानले दायित्व बेहोर्ने
- २५ — हिसाब राख्ने तरिका
- २६ — नाफा वितरण
- २७ — लेखापरीक्षण
- विविध
- २८ — गोप्य राख्ने र विश्वासघात नगर्ने कुराको प्रतिज्ञा गर्नु पर्ने
- २९ — जाँचबुझ गराउने नेपाल सरकारको अधिकार
- ३० — निर्देशन दिने नेपाल सरकारको अधिकार
- ३१ — नेपाल सरकारसँगको सम्पर्क
- ३१क — स्थानीय कर नलाग्ने
- ३२ — हानि नोक्सानी बारे अधिकारीहरुको बचाउ
- ३३ — दण्ड सजाय
- ३४
- ३५ — नियमहरु बनाउने नेपाल सरकारको अधिकार
- ३६ — विनियम बनाउन सक्ने
- ३७ — बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
