प्रचलित नेपाल कानुन · ACT
विद्युतिय व्यापार (इ-कमर्स) ऐन २०८१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | विद्युतिय व्यापार (इ-कमर्स) ऐन २०८१ |
|---|---|
| ऐन नं. | २०८१ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- प्रारम्भिक
- १ — संक्षिप्त नाम, प्रारम्भ र विस्तार
- २ — परिभाषा
- विद्युतीय व्यापारको सञ्चालन
- ३ — विद्युतीय व्यापार गर्न सक्ने
- ४ — विद्युतीय प्लेटफर्म स्थापना गर्नु पर्ने
- ५ — सूचीकरण गर्नु पर्ने
- ६ — विवरण खुलाउनु पर्ने
- ७ — करार भएको मानिने
- ८ — विद्युतीय व्यापारको भुक्तानी
- ९ — वस्तु वा सेवाको हस्तान्तरण
- १० — वस्तु वा सेवा फिर्ता गर्न सकिने
- ११ — निकासी तथा पैठारी गर्न सकिने
- १२ — व्यक्तिगत सूचना गोप्य राख्नु पर्ने
- १३ — बिक्री वितरण गर्न नहुने
- विद्युतीय व्यापारसँग सम्बद्ध पक्षको दायित्व
- १४ — मध्यस्थ व्यवसायीको दायित्व
- १५ — सूचीमा आधारित विद्युतीय व्यापार गर्ने व्यवसायीको दायित्व
- १६ — बिक्रेताको दायित्व
- १७ — क्रेताको दायित्व
- १८ — ढुवानी सम्बन्धी दायित्व
- १९ — अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने
- २० — दायित्वबाट उन्मुक्ति नपाउने
- **कसुर तथा सजाय**
- २१ — कसुर गरेको मानिने
- २२ — जरिवाना गरिने
- २३ — सजाय
- २४ — मुद्दाको अनुसन्धान र डायरी
- २५ — नेपाल सरकार वादी हुने
- २६ — संक्षिप्त कार्यविधि अपनाउनु पर्ने
- **विविध**
- २७ — विद्युतीय व्यापारको अनुगमन तथा निरीक्षण
- २८ — उजुरी दिन सक्ने
- २९ — समन्वय गर्नु पर्ने
- ३० — मापदण्ड पालना गर्नु पर्ने
- ३१ — उपभोक्ता संरक्षण ऐन बमोजिम हुने
- ३२ — निर्देशन दिन सक्ने
- ३३ — गुनासो व्यवस्थापन
- ३४ — व्यवसायी आफैँ गरेको मानिने
- ३५ — छुट, सुविधा वा सहुलियत दिन सक्ने
- ३६ — प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
- ३७ — निर्देशिका बनाउन सक्ने
- ३८ — ऐन कार्यान्वयन मापन

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
