प्रचलित नेपाल कानुन · RULE
अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ |
|---|---|
| ऐन नं. | २०७९ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- नाम सार्वजनिक गर्ने तथा दायित्व भुक्तानी गर्ने
- ३ — नाम सार्वजनिक गर्ने
- ४ — दूरसञ्चार सेवा सञ्चालन गर्न नहुने
- ५ — दायित्व भुक्तानी तथा फर्स्यौट गर्नु पर्ने
- ६ — सम्पत्ति धितोमा राख्न, बन्धकी दिन वा बिक्री गर्न नहुने
- अनुतिपत्रको अवधि समाप्त हुने दूरसञ्चार सेवा प्रदायक सम्बन्धी व्यवस्था
- ७ — हस्तान्तरणको कार्ययोजना तयार गर्नुपर्ने
- ८ — विवरण यकिन गर्ने
- ९ — चालु अवस्थामा हस्तान्तरण गर्नु पर्ने
- १० — स्थलगत निरीक्षण गर्ने
- ११ — मूल्य निर्धारण गर्ने
- १२ — मूल्य निर्धारणका आधार
- १३ — मूल्य निर्धारण समिति
- १४ — मूल्य निर्धारण समितिको कार्यावधि
- १५ — प्रतिवेदन पेश गर्नु पर्ने
- १६ — परामर्श गर्ने
- १७ — जानकारी गराउनु पर्ने
- रद्द वा खारेज भएका सेवा प्रदायक सम्बन्धी व्यवस्था
- १८ — संरचना तथा सम्पत्ति नियन्त्रणमा लिने
- १९ — दायित्व भुक्तान गराउने
- दूरसञ्चार सेवा सुचारु गर्ने तथा ग्राहक स्थानान्तरण सम्बन्धी व्यवस्था
- २० — सेवा सुचारु गर्ने
- २१ — बाट सेवा प्रदान गर्ने
- २२ — ग्राहक स्थानान्तरण गर्ने
- २३ — खाता सञ्चालन
- सम्पत्ति बिक्री तथा लिलाम सम्बन्धी व्यवस्था
- २४ — लिलाम बढाबढको माध्यमबाट बिक्री गरिने
- २५ — सेवा सञ्चालन गर्न नसक्ने भनी निवेदन दिनसक्ने
- २६ — सम्पत्ति र दायित्व यकीन गर्ने
- २७ — न्यूनतम बोलपत्र अङ्क कायम गर्ने
- २८ — बोलपत्र सम्बन्धी कागजात स्वीकृत गर्ने
- २९ — किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने
- ३० — बोलपत्र स्वीकृत गर्ने
- ३१ — सम्झौता गर्नुपर्ने
- ३२ — ऋण र दायित्व सकार गरी अनुमतिपत्र लिन सक्ने
- ३३ — फ्रिक्वेन्सी नेपाल सरकारको हुने
- ३४ — सम्पत्ति हस्तान्तरण हुने
- ३४क — नेपाल सरकारको स्वामित्वमा स्वत
- नयाँ अनुमतिपत्र जारी हुने
- ३५ — नयाँ अनुमतिपत्र जारी गर्ने
- ३६ — बहाल रहेको व्यवस्था लागू हुने
- विविध
- ३७ — व्यवस्थापन समूह गठन
- ३८ — दूरसञ्चार सेवासँग सम्बन्धित प्रयोग विहीन संरचना हटाउने
- ३९ — व्यक्तिगत रुपमा जवाफदेही हुने
- ३९क — दायित्व सिर्जना नहुने
- ४० — प्रचलित कानून बमोजिम हुने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
