प्रचलित नेपाल कानुन · ACT
निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३
प्रस्तावना सार (Preamble Overview)
The *Niskhep Tatha Karja Surakshyan Kosh Ain* (निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन), or the Deposit and Credit Guarantee Fund Act, enacted in the year २०७३ and officially released on Tuesday, October 18, 2016, is a significant piece of legislation within the category of Money, Banking, Insurance, Financial Institutions, and Securities. This Act establishes the Deposit and Credit Guarantee Fund, outlining its objectives, which include protecting deposits and loans, enhancing the banking and financial system’s credibility, and safeguarding the financial interests of the general public. The act is structured around various *Bhags* (परिच्छेद) or chapters and comprises multiple *Articles* (धारा) and *Sections* (उपधारा). Key provisions encompass the establishment of a fund, its management under a board of directors, and the determination of membership for secure member institutions. The Act detai…
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ |
|---|---|
| ऐन नं. | २०७३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- कोषको स्थापना, पूँजी तथा काम, कर्तव्य र अधिकार
- ३ — कोषको स्थापना
- ४ — सुरक्षण सम्बन्धी विशेष व्यवस्था
- ५ — कोष स्वशासित र सङ्गठित संस्था हुने
- ६ — कोषको पूँजी
- ७ — कोषको काम, कर्तव्य र अधिकार
- सञ्चालक समितिको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
- ८ — समितिको गठन
- ९ — सदस्य पदको लागि अयोग्यता
- १० — सदस्यको पद रिक्त हुने अवस्था
- ११ — समितिको बैठक
- १२ — समितिको काम, कर्तव्य र अधिकार
- १३ — उपसमिति गठन गर्न सक्ने
- सुरक्षित सदस्य संस्थाको सदस्यता, सुरक्षित निक्षेप र सुरक्षण शुल्क सम्बन्धी व्यवस्था
- १४ — सुरक्षित सदस्य संस्थाको सदस्यता लिनु पर्ने
- १५ — सुरक्षित सदस्य संस्थाको सदस्यता प्राप्त गर्ने कार्यविधि तथा प्रक्रिया
- १६ — जानकारी दिनु पर्ने
- १७ — सुरक्षित सदस्य संस्थाको सदस्यता कायम नरहने
- १८ — सुरक्षित सदस्य संस्था गाभिएमा वा एकीकरण भएमा
- १९ — निक्षेप रकमको सुरक्षण
- २० — सुरक्षित भएको नमानिने
- २१ — वार्षिक सुरक्षण शुल्क सम्बन्धी व्यवस्था
- २२ — प्रारम्भिक योगदान सम्बन्धी व्यवस्था
- २३ — विशेष योगदान सम्बन्धी व्यवस्था
- २४ — स्वत
- २५ — विलम्ब शुल्क लाग्ने
- २६ — कोषलाई सूचना तथा तथ्याङ्क बुझाउनु पर्ने
- २७ — विद्युतीय रजिष्टर राख्नु पर्ने
- २८ — वित्तीय विवरण उपलब्ध गराउनु पर्ने
- कोषको दायित्व, दाबी भुक्तानी तथा शोधभर्ना सम्बन्धी व्यवस्था
- २९ — निक्षेप सुरक्षण सम्बन्धी दायित्व
- ३० — शोधभर्ना दिने
- ३१ — दाबी भुक्तानी प्रक्रिया
- ३२ — फेला नपरेका निक्षेपकर्ताको दाबी भुक्तानी
- ३३ — कोषले शोधभर्ना पाउने प्रक्रिया
- ३४ — एजेन्ट वा वारेस राख्न सक्ने
- ३५ — कोषको प्रत्यासन सम्बन्धी अधिकार
- ३६ — कोषले भुक्तानी नदिने
- ३७ — कर्जा सुरक्षण सम्बन्धी व्यवस्था
- कोषको लेखा तथा लेखापरीक्षण, वित्तीय सम्पत्तिको व्यवस्थापन र लगानी सम्बन्धी व्यवस्था
- ३८ — सुरक्षण कोष
- ३९ — निक्षेप सुरक्षण जोखिम कोष
- ४० — ऋण प्राप्त गर्न जमानत दिनु पर्ने
- ४१ — कोषको लेखा
- ४२ — लेखापरीक्षण समिति
- ४३ — कोषको लेखा परीक्षण
- ४४ — कोषको वित्तीय सम्पत्तिको व्यवस्थापन र लगानी सम्बन्धी व्यवस्था
- अनुगमन तथा कारबाही सम्बन्धी व्यवस्था
- ४५ — अनुगमन गर्न सक्ने
- ४६ — जरिबाना गर्न सक्ने
- ४७ — जानकारीका लागि लेखी पठाउने
- ४८ — पुनरावेदन गर्न सक्ने
- प्रमुख कार्यकारी अधिकृत र कर्मचारी सम्बन्धी व्यवस्था
- ४९ — प्रमुख कार्यकारी अधिकृत
- ५० — कार्यसम्पादन सम्झौता गर्नु पर्ने
- ५१ — प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार
- ५२ — कर्मचारी सम्बन्धी व्यवस्था
- विविध
- ५३ — कोष र नेपाल राष्ट्र बैङ्कले समन्वयात्मक कार्य गर्ने
- ५४ — अधिकार प्रत्यायोजन
- ५५ — सहयोग आदान प्रदान सम्बन्धी व्यवस्था
- ५६ — निर्देशन दिन सक्ने
- ५७ — गोपनीयता राख्नु पर्ने
- ५८ — काम कारबाही बदर नहुने
- ५९ — असल नियतले गरेकोमा बचाउ
- ६० — प्रतिवेदन पेश गर्नु पर्ने
- ६१ — नेपाल सरकारसँग सम्पर्क
- ६२ — कोषमा स्वत
- ६३ — कोष विघटन गर्न सक्ने
- ६४ — यसै ऐन बमोजिम हुने
- ६५ — नियम बनाउने अधिकार
- ६६ — विनियम बनाउने अधिकार
- ६७ — निर्देशिका तथा कार्यविधि बनाई लागू गर्ने
- ६८ — बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
