प्रचलित नेपाल कानुन · RULE

हिमाली राष्ट्रिय निकुञ्‍ज नियमावली २०३६

ऐनको संक्षिप्त विवरण

कानुनको नामहिमाली राष्ट्रिय निकुञ्‍ज नियमावली २०३६
ऐन नं.२०३६
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — निकुञ्जको सीमाना
  4. ४ — निकुञ्जभित्र प्रवेश
  5. ५ — प्रवेश निषेध गर्न सक्ने
  6. ६ — निकुञ्जको प्रवेश आफ्नो दायित्वमा हुने
  7. ७ — निकुञ्जभित्र निषिद्ध कार्यहरू
  8. ८ — साथमा राख्न, लैजान वा प्रयोग गर्न नपाइने वस्तुहरू
  9. ९ — वनस्पति वा अन्य चीज वस्तुलाई क्षति पुऱ्याउन नहुने
  10. १० — वन्यजन्तु वा पंक्षीको शिकार गर्न र पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला बिगार्न नहुने
  11. ११ — अनुमति नलिई माछा मार्न नपाइने
  12. १२ — नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने
  13. १३ — पोष्टर टाँस्न वा राख्न नपाइने
  14. १४ — बाजाहरू बजाउन नपाउने
  15. १५ — फोहर मैला गर्न वा फाल्न नपाइने
  16. १६ — विषालु पदार्थ फ्याँक्न, हाल्न वा छर्न नपाइने
  17. १७ — आवागमनमा प्रतिबन्ध
  18. १८ — बाटोको सुविधा
  19. १९ — सवारी साधन वा घरपालुवा जीवजन्तु पक्री कारबाहीको लागि बुझाउने
  20. २० — गिरफ्तार गर्न सकिने
  21. २१ — निकुञ्जभित्र प्रवेश गर्दा पालना गर्नु पर्ने कुराहरू
  22. २२ — प्रवेश दस्तुरमा छुट
  23. २३ — दुर्घटना तथा मृत्यु भएमा सूचना गर्नु पर्ने
  24. २४ — काठ दाउरा दिन सकिने
  25. २४क — जडीबुटीको सङ्कलन तथा बिक्री वितरण
  26. २५ — लगत लिन सकिने
  27. २६ — निस्सा दिन र चिन्ह लगाउन सक्ने
  28. २७ — चरी चराउन सक्ने
  29. २८ — नेपाल सरकारले निकुञ्जको हितका लागि सेवा सञ्चालन गर्न गराउन सक्ने
  30. २९ — मुद्दा हेर्ने अधिकारी
  31. ३० — निर्माण कार्य गर्न नेपाल सरकारको स्वीकृति लिनु पर्ने
  32. ३१ — प्रवेश शुल्क नलगाउन सक्ने
  33. ३२ — सहायक संरक्षकको अधिकार
  34. ३३ — अनुसूचीमा संशोधन गर्ने अधिकार
  35. ३४ — निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्