प्रचलित नेपाल कानुन · RULE

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली २०७२

ऐनको संक्षिप्त विवरण

कानुनको नामबेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नियमावली २०७२
ऐन नं.२०७२
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. उजूरी सम्बन्धी व्यवस्था
  5. ३ — उजूरी माग गर्ने
  6. ४ — उजूरी वा जानकारी दिन सक्ने
  7. ५ — उजूरी सम्बन्धी विशेष व्यवस्था
  8. ६ — उजूरी वा जानकारी दर्ता गर्ने
  9. ७ — उजूरी वा जानकारी तामेलीमा राख्ने
  10. ८ — तामेलीमा रहेका उजूरी जगाउन सक्ने
  11. ९ — सम्बन्धित निकायमा पठाउन सक्ने
  12. उजूरी छानबिन सम्बन्धी व्यवस्था
  13. १० — प्रारम्भिक छानबिन
  14. ११ — विस्तृत छानबिन तथा अनुसन्धान अधिकारी तोक्ने
  15. १२ — समन्वय गर्ने
  16. १३ — अनुसन्धान अधिकारी हेरफेर गर्ने
  17. १४ — अग्राधिकार दिन सक्ने
  18. १५ — आरोपित वा जानकार व्यक्तिलाई बयान वा सोधपुछ गर्ने
  19. १६ — तोकिएको समयमा उपस्थित हुन पर्ने
  20. १७ — पुनः बयान वा बकपत्र गराउन सक्ने
  21. १८ — प्रमाण पेश गर्न लगाउन सक्ने
  22. १९ — खानतलासी तथा बरामद मुचुल्का
  23. २० — पीडितसँग जानकारी लिन सक्ने
  24. २१ — सूचना गोप्य राख्नु पर्ने
  25. २२ — निरीक्षण गर्न सक्ने
  26. २३ — मुकाम कायम गर्न सक्ने
  27. २४ — उपकरण तथा साधनको प्रयोग
  28. २५ — प्रतिवेदन पेश गर्नुपर्ने
  29. २६ — उत्खनन् गर्ने प्रक्रिया र कार्यविधि
  30. २७ — कारबाहीको लागि सिफारिस गर्ने
  31. साक्षी, पीडित वा उजूरीकर्ताको संरक्षण सम्बन्धी व्यवस्था
  32. २८ — साक्षी, पीडित, उजूरीकर्ता वा आयोगलाई सहयोग गर्ने व्यक्तिको संरक्षण
  33. उद्धार, पुनर्स्थापना तथा परिपूरण
  34. २९ — उद्धार गर्ने
  35. ३० — क्षतिपूर्ति, उपचार तथा पुनर्स्थापनाको लागि सिफारिस गर्ने
  36. ३१ — सुविधा तथा सहुलियत उपलब्ध गराउने
  37. ३२ — क्षतिपूर्ति, सुविधा तथा सहुलियत निर्धारणका आधार र मापदण्ड
  38. विविध
  39. ३३ — कारबाहीको जानकारी सार्वजनिक गर्ने
  40. ३४ — छानबिन सम्बन्धी कार्यविधि
  41. ३५ — सचिवको काम, कर्तव्य तथा अधिकार
  42. ३६ — अवहेलनामा कारबाही चलाउने
  43. ३७ — सार्वजनिक सुनुवाइ सम्बन्धी कार्यविधि
  44. ३८ — पीडितलाई परिचयपत्र दिने
  45. ३९ — पुरस्कृत गर्ने
  46. ४० — आचार संहिता बनाई लागू गर्ने
  47. ४१ — अनुसूचीमा थपघट तथा हेरफेर गर्न सक्ने
  48. ४२ — निर्देशिका वा कार्यविधि बनाउन सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्