प्रचलित नेपाल कानुन · ACT

लिखतहरूको गोप्यता सम्बन्धी ऐन २०३९

प्रस्तावना सार (Preamble Overview)

This act was enacted to provide for the classification and protection of the confidentiality of important government and public office documents, records, and treaties in order to maintain the security, peace, and order of Nepal.

ऐनको संक्षिप्त विवरण

कानुनको नामलिखतहरूको गोप्यता सम्बन्धी ऐन २०३९
ऐन नं.२०३९
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — लिखतको वर्गीकरण
  4. ४ — वर्ग जनाउनु पर्ने
  5. ५ — सख्त निषेधित लिखत
  6. ६ — अति गोप्य लिखत
  7. ७ — गोप्य लिखत
  8. ८ — लिखतको वर्गीकरण दोहोऱ्याउन सकिने
  9. ९ — प्रमाणको रूपमा पेश गर्न नसकिने
  10. १० — लिखतको स्रोत बताउन कर लाग्ने
  11. ११ — खानतलासी र पक्राउ गर्ने अधिकार
  12. १२ — दण्ड सजाय
  13. १३ — मुद्दा हेर्ने अधिकार र कार्यविधि
  14. १४ — अन्य कानुन बमोजिम कारबाही गर्न बाधा नपर्ने
  15. १५ — थप सजाय र मुद्दा हेर्ने
  16. १६ — कारबाही नहुने
  17. १७ — अधिकार प्रत्यायोजन
  18. १८ — नियम बनाउने अधिकार
  19. १९ — बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्