प्रचलित नेपाल कानुन · ACT
लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन २०६३
प्रस्तावना सार (Preamble Overview)
This act was enacted to establish and manage the Lumbini Buddhist University to promote world peace and harmony by following the teachings of Lord Buddha, and to provide higher education and research opportunities in Buddhist philosophy, literature, and culture.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन २०६३ |
|---|---|
| ऐन नं. | २०६३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ५३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विश्वविद्यालयको स्थापना सम्बन्धी व्यवस्था
- ३ — विश्वविद्यालयको स्थापना
- ४ — विश्वविद्यालय स्वशासित सङ्गठित संस्था हुने
- विश्वविद्यालयको सङ्गठनस्वरुप र पदाधिकारीसम्बन्धी व्यवस्था
- ५ — विश्वविद्यालयको सङ्गठन
- ६ — विश्वविद्यालयका पदाधिकारीहरु
- विश्वविद्यालय सभा सम्बन्धी व्यवस्था
- ७ — सभाको गठन
- ८ — सभाको बैठक
- ९ — सभाको काम, कर्तव्य र अधिकार
- प्राज्ञिकपरिषद् सम्बन्धी व्यवस्था
- १० — प्राज्ञिकपरिषद्को गठन
- ११ — प्राज्ञिकपरिषद्को काम, कर्तव्य र अधिकार
- कार्यकारीपरिषद् सम्बन्धी व्यवस्था
- १२ — कार्यकारीपरिषद्को गठन
- १३ — कार्यकारीपरिषद्को काम, कर्तव्य र अधिकार
- सङ्काय, क्याम्पस तथा अन्य निकाय सम्बन्धी व्यवस्था
- १४ — सङ्काय
- १५ — विद्या परिषद्को गठन
- १६ — क्याम्पसको स्थापना तथा सञ्चालन
- १७ — विश्वविद्यालयसँग सम्बन्धन गर्न सक्ने
- १८ — अन्य निकाय रहन सक्ने
- विश्वविद्यालयका पदाधिकारी सम्बन्धी व्यवस्था
- १९ — कुलपति
- २० — सहकुलपति
- २१ — उपकुलपति
- २२ — उपकुलपतिको काम, कर्तव्य र अधिकार
- २३ — रजिष्ट्रार
- २४ — डीन
- २५ — अन्य पदाधिकारी
- २६ — शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था
- २७ — पद रिक्त हुने
- २८ — पदबाट हटाउन सकिने
- विश्वविद्यालयको कोष र लेखापरीक्षण सम्बन्धी व्यवस्था
- २९ — विश्वविद्यालयको कोष
- ३० — लेखा र लेखापरीक्षण
- विविध
- ३१ — तथा मान्यता दिने
- ३२ — विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
- ३२क — नि
- ३३ — विद्यार्थी भर्नाको लागि आरक्षण गर्न सक्ने
- ३४ — राष्ट्रिय शिक्षा नीति अनुरुप कार्य गर्नु पर्ने
- ३५ — प्रतिवेदन पेश गर्नु पर्ने
- ३६ — निर्देशन दिन सक्ने
- ३७ — अधिकार प्रत्यायोजन गर्न सक्ने
- ३८ — नेपाल सरकारसँग सम्पर्क
- ३९ — काम कारबाही बदर नहुने
- ४० — असल नियतले गरेको काममा बचाउ
- ४१ — विघटन गर्न सक्ने
- ४२ — नियम बनाउने अधिकार
- ४३ — बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
