प्रचलित नेपाल कानुन · ACT
लेखापरीक्षण ऐन २०७५
प्रस्तावना सार (Preamble Overview)
The Audit Act, 2075 was enacted to update and consolidate laws relating to auditing in Nepal. It aims to ensure transparency, accountability, and regularity in the financial records of government offices, public entities, and other organizations as prescribed by law, primarily governing the functions and powers of the Auditor General.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | लेखापरीक्षण ऐन २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ३० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — महालेखापरीक्षकबाट लेखापरीक्षण हुने निकाय
- ४ — लेखापरीक्षण सम्बन्धी तरिका
- ५ — वित्तीय तथा विविध विषयको लेखापरीक्षण
- ६ — सामयिक लेखापरीक्षण
- ७ — अनुदान तथा सहायताको लेखापरीक्षण
- ८ — लेखापरीक्षण गर्ने विषय
- ९ — महालेखापरीक्षकले औचित्यको दृष्टिकोणबाट परीक्षण गर्ने कुराहरु
- १० — नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण स्वामित्व भएको सङ्गठित संस्थाको लेखापरीक्षण
- ११ — सङ्गठित संस्थाको लेखापरीक्षण
- १२ — महालेखापरीक्षकले परीक्षण गर्न वा कागजात पेश गर्न लगाउन सक्ने
- १३ — शुल्क लिन सक्ने
- १४ — लेखापरीक्षणको पुनरावलोकन
- १५ — विशेषज्ञ सेवा लिन सक्ने
- १६ — असल नियतले गरेको कामको लागि जिम्मेवार नहुने
- १७ — विद्युतीय माध्यमबाट अभिलेख राख्ने
- १८ — महालेखापरीक्षकको कार्यालय
- १९ — वार्षिक प्रतिवेदन
- २० — स्थानीय तहको लेखापरीक्षण
- २१ — लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन
- २२ — बेरूजुमा कारबाही गर्ने
- २३ — लेखा ढाँचा
- २४ — महालेखापरीक्षकले निर्देशन दिन सक्ने
- २५ — कारबाहीको लागि लेखी पठाउन सक्ने
- २६ — पुरस्कार दिन सक्ने
- २७ — अधिकार प्रत्यायोजन गर्न सक्ने
- २८ — नियम बनाउन सक्ने
- २९ — मापदण्ड वा निर्देशिका जारी गर्न सक्ने
- ३० — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
