प्रचलित नेपाल कानुन · ACT
विद्युत चोरी नियन्त्रण ऐन २०५८
प्रस्तावना सार (Preamble Overview)
The Electricity Theft Control Act, 2058 was enacted to provide necessary legal provisions for controlling the theft of electricity in Nepal. It defines key terms such as electricity, distributor, and consumer, and establishes a legal framework to prevent and penalize the unauthorized consumption of electrical energy to protect the infrastructure and interests of the power sector.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | विद्युत चोरी नियन्त्रण ऐन २०५८ |
|---|---|
| ऐन नं. | २०५८ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विद्युत वितरक र विद्युत चोरी सम्बन्धी व्यवस्था
- ३ — विद्युत वितरक
- ४ — वितरकको दायित्व
- ५ — आचार संहिता
- ६ — विद्युत चोरी गर्न नहुने
- ७ — कसूर गरेको मानिने
- ८ — कसूरको दायित्व निहित रहने
- ९ — विद्युत लाइन काट्न सकिने
- १० — विद्युत चोरीबाट बढ्ता प्रभावित क्षेत्रमा विशेष व्यवस्था लागू गर्न सकिने
- ११ — हानि नोक्सानी तथा क्षतिपूर्ति रकम कसूरदारले तिर्नुपर्ने
- अनुसन्धान तथा तहकिकात
- १२ — अनुसन्धान अधिकारी
- १३ — पुनरावलोकनको लागि निवेदन गर्न सक्ने
- १४ — हानि नोक्सानी तथा क्षतिपूर्ति बुझाउन ल्याउने सूचना दिने
- १५ — मुद्दा दायर गर्ने
- विविध
- १६ — दण्ड सजाय
- १७ — नेपाल सरकार वादी हुने
- १८ — पुरस्कार
- १९ — असल नियतले गरेको कामको बचाउ
- २० — नियम बनाउने अधिकार
- २१ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
