प्रचलित नेपाल कानुन · RULE

बालबालिका सम्बन्धी नियमावली २०७८

ऐनको संक्षिप्त विवरण

कानुनको नामबालबालिका सम्बन्धी नियमावली २०७८
ऐन नं.२०७८
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१०५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. बाल क्लब वा संस्था
  4. ३ — बाल क्लब वा संस्था खोल्ने
  5. ४ — बाल क्लब वा संस्थाको नवीकरण
  6. ५ — बाल क्लब वा संस्थाको काम र कर्तव्य
  7. ६ — बाल क्लब वा संस्थाको दर्ता खारेज गर्ने
  8. ७ — बाल क्लब वा संस्था व्यवस्थित गर्नुपर्ने
  9. ८ — आर्थिक कारोबार गर्न नपाउने
  10. ९ — शुल्क तथा दस्तुर नलाग्ने
  11. १० — स्थानीय तहले आवश्यक व्यवस्था गर्न सक्ने
  12. ११ — स्थानीय कानूनबमोजिम हुने
  13. बालमैत्री व्यवहार र उच्चतम हित निर्धारण
  14. १२ — बालबालिकाले बुझ्ने गरी सूचना दिनु पर्ने
  15. १३ — धारणा व्यक्त गर्ने अवसर
  16. १४ — बालमैत्री व्यवहार
  17. १५ — उच्चतम हित निर्धारण गर्नु पर्ने
  18. निगरानी कक्ष तथा बाल सुधार गृह
  19. १६ — निगरानी कक्षको सञ्चालन र व्यवस्थापन
  20. १७ — बाल सुधार गृहको स्थापना
  21. १८ — बाल सुधार गृहमा बालबालिकाको भर्ना
  22. १९ — बिरामी तथा अस्वस्थ बालबालिकाको भर्ना
  23. २० — अपाङ्गता भएका बालबालिकाको पहुँच
  24. २१ — बालबालिकाको लागि आवास
  25. २२ — हेरचाहको व्यवस्था गर्नुपर्ने
  26. २३ — आहार, सरसफाई तथा पोशाक
  27. २४ — बालबालिकाको शिक्षा
  28. २५ — शैक्षिक प्रगतिको समीक्षा र सुधार
  29. २६ — शैक्षिक विवरण राख्नु पर्ने
  30. २७ — ध्यान, योग, खेलकुद तथा मनोरञ्जन
  31. २८ — विद्युतीय सामग्रीको प्रयोग
  32. २९ — बालबालिकाको स्वास्थ्य
  33. ३० — बालबालिकाको मानसिक स्वास्थ्य
  34. ३१ — प्राथमिक उपचार
  35. ३२ — स्वास्थ्य बीमा
  36. ३३ — जानकारी दिनु पर्ने
  37. ३४ — मनोसामाजिक सेवा
  38. ३५ — बालबालिका सुधार कार्ययोजना
  39. ३६ — बाल संरक्षण सम्बन्धी मापदण्ड
  40. ३७ — पारिवारिक सम्बन्धको सुदृढीकरण
  41. ३८ — बाल सुधार गृहले सहयोग लिन सक्ने
  42. ३९ — सहभागिताको सुनिश्चितता
  43. ४० — बालबालिकाको उद्धार र उपचार
  44. ४१ — बाल सुधार गृहको सुरक्षा
  45. ४२ — बालबालिकाको गोपनीयता
  46. ४३ — बाल सुधार गृहमा रहने जनशक्ति
  47. ४४ — बाल सुधार गृहको अनुगमन तथा निरीक्षण
  48. ४५ — रेखदेख तथा मार्गदर्शन
  49. ४६ — प्रतिवेदन पठाउनु पर्ने
  50. ४७ — आपतकालीन अवस्थाको व्यवस्था
  51. ४८ — बालबालिकाको मृत्यु भएमा तत्काल सूचना दिने
  52. ४९ — बाल सुधार गृह सञ्चालनको लागि व्यवस्थापन सम्झौता गर्न सक्ने
  53. बालबालिकाको विशेष संरक्षण
  54. ५० — विशेष संरक्षण
  55. ५१ — विशेष संरक्षणको आवश्यकता सम्बन्धी प्रतिवेदन
  56. ५२ — अपाङ्गता भएका बालबालिकाको विशेष संरक्षण
  57. बालबालिकाको वैकल्पिक हेरचाह
  58. ५३ — वैकल्पिक हेरचाहको व्यवस्था
  59. ५४ — बाल कल्याण अधिकारीले समाजसेवीको राय लिनु पर्ने
  60. ५५ — विवरण अभिलेख गर्नु पर्ने
  61. ५६ — संरक्षकलाई हस्तान्तरण गर्ने
  62. ५७ — वैकल्पिक हेरचाहको लागि पठाइएका बालबालिकाको अनुगमन
  63. ५८ — बालबालिकालाई हेरचाह गर्न नसक्ने भएमा
  64. ५९ — परिवारमा आधारित हेरचाह गर्ने संस्थाको अनुमति
  65. ६० — बसाईसराई गरेमा बालबालिकाको व्यक्तिगत विवरणसमेत पठाइ दिनुपर्ने
  66. ६१ — वैकल्पिक हेरचाहमा राखिएका बालबालिकाको स्थितिको जानकारी
  67. बाल गृहको स्थापना तथा सञ्चालन
  68. ६२ — बाल गृहको स्थापना तथा सञ्चालन
  69. ६३ — बाल गृहको वर्गीकरण
  70. ६४ — बाल गृहको न्यूनतम मापदण्ड
  71. ६५ — बालबालिकाको सामाजिक पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलन
  72. ६६ — बालबालिकाको सम्पत्तिको संरक्षण
  73. ६७ — बाल गृहको अनुगमन तथा निरीक्षण
  74. अस्थायी संरक्षण सेवा तथा पुनर्स्थापना केन्द्र
  75. ६८ — अस्थायी संरक्षण सेवा
  76. ६९ — पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्ने
  77. ७० — प्रदेश सरकार वा स्थानीय तहले पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्ने
  78. ७१ — पुनर्स्थापना केन्द्रमा हुनु पर्ने सुविधा
  79. ७२ — बालबालिकाको अभिलेख राख्नुपर्ने
  80. ७३ — मापदण्डको पालना गर्नुपर्ने
  81. ७४ — पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण
  82. राष्ट्रिय बाल अधिकार परिषद्
  83. ७५ — परिषद
  84. ७६ — परिषद्को काम, कर्तव्य र अधिकार
  85. ७७ — परिषद्को बैठक
  86. ७८ — सदस्य-सचिव सम्बन्धी
  87. ७९ — उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
  88. ८० — कर्मचारी सम्बन्धी व्यवस्था
  89. ८०क — पदमुक्त हुने
  90. बालकल्याण अधिकारी, समाजसेवी र बालमनोविज्ञ
  91. ८१ — बालकल्याण अधिकारी
  92. ८२ — बालकल्याण अधिकारीको काम, कर्तव्य र अधिकार
  93. ८३ — समाजसेवी तथा बालमनोविज्ञ सूचीकृत र नियुक्त गर्ने
  94. कोषको व्यवस्थापन तथा सञ्चालन
  95. ८४ — कोषको व्यवस्थापन तथा सञ्चालन
  96. ८५ — समितिको काम, कर्तव्य र अधिकार
  97. ८६ — समितिको बैठक र निर्णय
  98. ८७ — रकम हस्तान्तरण
  99. विविध
  100. ८८ — सेवा उपलब्ध गराउनु पर्ने
  101. ८९ — बालबालिकाको खोजतलास सेवा
  102. ९० — बाल हेल्पलाइन सेवा
  103. ९१ — वार्षिक प्रतिवेदन
  104. ९२ — अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
  105. ९३ — खारेजी तथा बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्