प्रचलित नेपाल कानुन · RULE
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ |
|---|---|
| ऐन नं. | २०५३ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- संरक्षण क्षेत्रको सीमाना र व्यवस्थापन
- ३ — संरक्षण क्षेत्रको सीमाना
- ४ — संरक्षण क्षेत्र प्रधान कार्यालयको स्थापना तथा प्रमुखको नियुक्ति
- ५ — संरक्षण क्षेत्रको इलाका विभाजन
- ६ — ईलाका संरक्षण कार्यालयको स्थापना
- ७ — अन्य कार्यालयहरू खोल्न सक्ने
- संरक्षण क्षेत्र व्यवस्थापन समिति
- ८ — संरक्षण क्षेत्र व्यवस्थापन समितिको गठन
- ९ — समितिको काम, कर्तव्य र अधिकार
- १० — समितिको बैठक तथा कार्यविधि
- ११ — उपसमितिहरू गठन गर्न सक्ने
- १२ — समितिको विघटन
- संरक्षण क्षेत्रको व्यवस्थापन योजना र कार्यान्वयन
- १३ — संरक्षण क्षेत्रको संरक्षण तथा विकास कार्यको सञ्चालन
- १४ — व्यवस्थापन कार्य योजना तर्जुमा गर्ने
- १५ — व्यवस्थापन कार्य योजना स्वीकृत गर्ने
- संरक्षण क्षेत्रभित्र निषेधित कार्यहरू
- १६ — संरक्षण क्षेत्रभित्र निषेधित कार्यहरू
- १७ — निषेध गर्न सक्ने
- १८ — क्षति पुऱ्याउन नहुने
- १९ — प्रवेशपत्र र अनुमतिपत्र लिनुपर्ने
- २० — पूर्व स्वीकृति लिनुपर्ने
- २१ — अनुमतिपत्र लिनु पर्ने
- २२ — संरक्षण क्षेत्रभित्र सेवा व्यवसाय सञ्चालन गर्ने
- २३ — संरक्षण क्षेत्रमा आवागमनको सुविधा
- २४ — संस्था वा नेपाल सरकार जिम्मेवार नहुने
- २५ — प्राकृतिक श्रोतको उपयोग वा परिचालन बापत दस्तुर बुझाउनु पर्ने
- आर्थिक व्यवस्था
- २६ — समितिले गरेको आम्दानी संस्थाको हुने
- २७ — पारिश्रमिक
- २८ — समितिको लेखा र लेखा परीक्षण
- २९ — बैङ्क खाताको सञ्चालन
- ३० — आम्दानी तथा खर्चको विवरण
- विविध
- ३१ — सर्म्पक अधिकारी
- ३२ — वारेन्ट जारी गर्ने अधिकार
- ३३ — निरीक्षण, खानतलासी तथा गिरफ्तार गर्ने अधिकार
- ३४ — मुद्दा हेर्ने अधिकार
- ३५ — कारबाहीको निमित्त अनुरोध गर्न सक्ने
- ३६ — निर्देशन दिन सक्ने
- ३७ — विवरण उपलब्ध गराउनु पर्ने
- ३८ — अधिकार प्रत्यायोजन
- ३९ — सहमति लिनु पर्ने
- ४० — निर्देशिका बनाउन सक्ने
- ४१ — अनुसूचीमा हेरफेर वा थपघट गर्ने
- ४२ — यस नियमावली बमोजिम हुने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
