प्रचलित नेपाल कानुन · RULE

भूतपूर्व सैनिक नियुक्ति (विशेष व्यवस्था) नियमावली २०५९

ऐनको संक्षिप्त विवरण

कानुनको नामभूतपूर्व सैनिक नियुक्ति (विशेष व्यवस्था) नियमावली २०५९
ऐन नं.२०५९
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — सङ्क्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — नियुक्ति गर्न सकिने
  4. ४ — विशेष दरबन्दी सिर्जना गरिने
  5. ५ — सेवा गर्न सक्ने उमेर
  6. ६ — स्वेच्छाले सेवा छाड्न नपाइने
  7. ७ — न्यूनतम योग्यता
  8. ८ — विशेष ग्राहयता
  9. ९ — सिफारिस समितिको गठन
  10. १० — सेवा समाप्त भएको मानिने
  11. ११ — तलब र राशन सुविधा
  12. १२ — बिदा
  13. १३ — उपचार सम्बन्धी व्यवस्था
  14. १४ — क्षतिपूर्ति
  15. १५ — पोशाक र दर्ज्यानी चिन्ह
  16. १६ — नेपाली सैनिक मानिने
  17. १७ — यसै नियमावली बमोजिम हुने
  18. १८ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्