प्रचलित नेपाल कानुन · ACT
बीमा ऐन २०७९
प्रस्तावना सार (Preamble Overview)
The Insurance Act, 2079 (2022) was enacted to regulate, systematize, and develop the insurance sector in Nepal. It aims to make the insurance business competitive and reliable, protect the interests of the insured, and consolidate existing laws related to insurance to make them contemporary.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बीमा ऐन २०७९ |
|---|---|
| ऐन नं. | २०७९ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | १९१ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- प्राधिकरणको स्थापना तथा काम, कर्तव्य र अधिकार
- ३ — प्राधिकरणको स्थापना
- ४ — प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुने
- ५ — प्राधिकरणको काम, कर्तव्य र अधिकार
- ६ — समितिको गठन
- ७ — अध्यक्ष वा सदस्यको नियुक्ति
- ८ — अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यता
- ९ — अध्यक्ष र सदस्यको पदावधि
- १० — अध्यक्ष र सदस्यको सेवाका शर्त
- ११ — सपथ लिनु पर्ने
- १२ — अध्यक्ष वा सदस्यको पद रिक्त हुने अवस्था
- १३ — अध्यक्षको काम, कर्तव्य र अधिकार
- १४ — प्राधिकरणलाई जानकारी गराउनु पर्ने
- १५ — नियमनकारी अवसरको दुरुपयोग गर्न नहुने
- १६ — समितिको बैठक
- १७ — स्वार्थ बाझिएमा निर्णय गर्नमा बन्देज
- १८ — समिति तथा उपसमिति गठन गर्न सक्ने
- १९ — कर्मचारी सम्बन्धी व्यवस्था
- प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षण
- २० — प्राधिकरणको कोष
- २१ — आय व्ययको लेखा
- २२ — लेखापरीक्षण
- २३ — लेखापरीक्षण समिति
- इजाजतपत्र
- २४ — इजाजतपत्र नलिई बीमा व्यवसाय गर्न वा गराउन नहुने
- २५ — बीमा कम्पनीको संस्थापना
- २६ — पूर्वस्वीकृति लिनु पर्ने
- २७ — पूर्वस्वीकृति दिन इन्कार गर्न सक्ने
- २८ — निवेदन दिनु पर्ने
- २९ — इजाजतपत्र दिने
- ३० — बीमा व्यवसाय प्रारम्भ गर्नु पर्ने
- ३१ — पूर्वस्वीकृति वा इजाजतपत्र जारी गर्न रोक लगाउन सक्ने
- ३२ — शाखा कार्यालय खोल्न सक्ने
- ३३ — सम्पर्क कार्यालय खोल्न सक्ने
- ३४ — इजाजत खारेज गर्न सकिने
- ३५ — सूची प्रकाशन गर्नु पर्ने
- बीमकको पूँजी कोष तथा शेयर बाँडफाँट
- ३६ — चुक्ता पूँजी कायम गर्नु पर्ने
- ३७ — पूँजी घटाउन आदेश दिन सक्ने
- ३८ — बीमा कोष
- ३९ — अनिवार्य जगेडा कोष
- ४० — महाविपत्ति कोष राख्नु पर्ने
- ४१ — दाबी भुक्तानी कोष तथा जगेडा कोष
- ४२ — दायित्वभन्दा सम्पत्ति बढी हुनु पर्ने
- ४३ — लाभांश वितरण गर्नमा बन्देज
- ४४ — शेयरको बाँडफाँट
- ४५ — विवरणपत्र तथा शेयर निष्काशन
- ४६ — शेयर बिक्री गर्न, धितोबन्धक राख्न वा हक हस्तान्तरण गर्न नपाउने
- सञ्चालक समिति तथा कार्यकारी प्रमुख
- ४७ — सञ्चालक समितिको गठन
- ४८ — सञ्चालकको पदावधि
- ४९ — सञ्चालकको योग्यता
- ५० — सञ्चालकको अयोग्यता
- ५१ — सञ्चालक आफ्नो पदमा बहाल नरहने अवस्था
- ५२ — सञ्चालक समितिको बैठक
- ५३ — सञ्चालक समितिको काम, कर्तव्य र अधिकार
- ५४ — समिति वा उपसमिति गठन गर्न सक्ने
- ५५ — अधिकार प्रत्यायोजन
- ५६ — बीमकको व्यवस्थापन
- ५७ — कार्यकारी प्रमुखको नियुक्ति
- ५८ — कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
- ५९ — व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता
- ६० — खबरदारी नीति (ह्विसल ब्लोइङ पोलिसी) बनाउन सक्ने
- बीमा व्यवसाय सञ्चालन
- ६१ — बीमा व्यवसायको किसिम
- ६२ — बीमा करार
- ६३ — बीमालेख
- ६४ — बीमाशुल्क
- ६५ — सामूहिक बीमा कोष
- ६६ — बीमा गर्न नहुने
- ६७ — साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने
- ६८ — सम्पत्तिको भोगचलन गर्न नहुने
- ६९ — बीमकले गर्न नहुने काम
- ७० — परिपालन अधिकृत नियुक्त गर्नु पर्ने
- ७१ — बचतको बाँडफाँट गर्नु पर्ने
- ७२ — खुद सम्पत्तिको आधारमा जोखिम स्वीकार गर्नु पर्ने
- ७३ — सहायक कम्पनीमा लगानी
- ७४ — सम्पत्ति बेचबिखन गर्दा स्वीकृति लिनु पर्ने
- लघुबीमा व्यवसाय
- ७५ — लघुबीमा गर्नु पर्ने
- ७६ — लघुबीमा मात्र गर्ने प्रयोजनको लागि बीमा कम्पनी खोल्न सकिने
- ७७ — करार गर्नु पर्ने
- ७८ — लघुबीमा दाबी
- ७९ — लघुबीमा नियमन शुल्क
- पुनर्बीमा व्यवसाय
- ८० — पुनर्बीमा गराउनु पर्ने
- ८१ — पुनर्बीमा व्यवसाय
- ८२ — पुनर्बीमा करार सम्बन्धी व्यवस्था
- बीमकको लेखा तथा लेखापरीक्षण
- ८३ — हिसाब किताब दुरुस्त राख्नु पर्ने
- ८४ — वित्तीय विवरण तयार गर्नु पर्ने
- ८५ — बीमकको लेखापरीक्षण समिति
- ८६ — बीमकको लेखापरीक्षकको नियुक्ति
- ८७ — बीमकको लेखापरीक्षण
- ८८ — लेखापरीक्षण सम्बन्धमा आदेश दिन सक्ने
- ८९ — कारबाहीको सिफारिस गर्ने
- बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक सम्बन्धी व्यवस्था
- ९० — इजाजतपत्र नलिई काम गर्न नहुने
- ९१ — बीमा मध्यस्थकर्ताको इजाजत
- ९२ — बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको योग्यता
- ९३ — बीमा मध्यस्थकर्ताको दायित्व
- ९४ — इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था
- ९५ — इजाजतपत्र खारेज हुने
- ९६ — नवीकरण नहुने
- ९७ — काममा लगाउन नहुने
- नियमन, निरीक्षण तथा अनुगमन
- ९८ — नियमन, निरीक्षण तथा अनुगमन गर्ने
- ९९ — विदेशी बीमा कम्पनीले प्राधिकरणलाई जानकारी गराउनु पर्ने
- १०० — नियमन शुल्क
- समस्याग्रस्त बीमक
- १०१ — बीमक समस्याग्रस्त भएको मानिने
- १०२ — समस्याग्रस्त बीमकको सुधारका उपायहरु
- १०३ — विशेष व्यवस्थापन समूह
- १०४ — विशेष व्यवस्थापन समूहको काम, कर्तव्य र अधिकार
- १०५ — पदाधिकारी निलम्बन हुने
- १०६ — सूचना दिनु पर्ने
- १०७ — नयाँ वित्तीय विवरण तयार गर्नु पर्ने
- १०८ — बीमकको अवस्थामा सुधार आएपछिको व्यवस्था
- १०९ — बीमकको अवस्थामा सुधार नआएमा गरिने व्यवस्था
- ११० — बीमकको वित्तीय स्थिति सुधारको लागि सिफारिस गर्न सक्ने
- १११ — बीमकको विशेष व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था
- ११२ — अन्तिम प्रतिवेदन पेश गर्नु पर्ने
- बीमा व्यवसाय हस्तान्तरण तथा बीमक गाभ्ने वा गाभिने व्यवस्था
- ११३ — बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने
- ११४ — बीमक गाभ्न वा गाभिन सक्ने
- ११५ — प्राधिकरणले गाभ्न वा गाभिन निर्देशन दिन सक्ने
- ११६ — बीमकले अर्को बीमक प्राप्ति गर्न सक्ने
- बीमा कम्पनीको दामासाही
- ११७ — बीमकको खारेजी
- ११८ — बीमक खारेजी सम्बन्धी शर्तहरु
- ११९ — प्राधिकरणले दामासाहीको कारबाही प्रारम्भ गर्न सक्ने
- १२० — लिक्विडेटरको नियुक्ति
- १२१ — बीमक खारेज हुँदा दायित्वको भुक्तानीमा प्राथमिकता
- १२२ — विदेशी बीमा कम्पनीको नेपालमा रहेको शाखा कार्यालयको दामासाही
- बीमा दाबी
- १२३ — बीमा दाबी फर्स्यौट गर्नु पर्ने
- १२४ — पुनर्बीमाको दाबी भुक्तानी
- १२५ — सानो रकमको दाबी फर्स्यौट
- १२६ — स्पष्ट क्षति वा हानि नोक्सानी
- १२७ — भुक्तानी पाउने व्यक्ति
- उजुरी सम्बन्धी व्यवस्था
- १२८ — दाबी भुक्तानी सम्बन्धी उजुरी
- १२९ — हानि नोक्सानी सम्बन्धी उजुरी
- १३० — बीमा मध्यस्थता
- प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन
- १३१ — प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन
- १३२ — विवरण उपलब्ध गराउनु पर्ने
- १३३ — प्रतिवेदन पेश गर्नु पर्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
