प्रचलित नेपाल कानुन · ACT
संस्था दर्ता ऐन २०३४
प्रस्तावना सार (Preamble Overview)
The Association Registration Act, 2034 (1977) is the primary legal framework in Nepal for the establishment and registration of non-profit organizations, including social, religious, literary, cultural, and philanthropic associations. It outlines the procedures for registration, renewal, and the legal obligations of such organizations.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | संस्था दर्ता ऐन २०३४ |
|---|---|
| ऐन नं. | २०३४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | १७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- ३ — दर्ता नगरी संस्था खोल्न नहुने
- ४ — संस्थाको दर्ता
- ५ — संगठित संस्था मानिने
- ६ — संस्थाको सम्पत्ति
- ७ — अघि दर्ता नभई स्थापना भएका संस्थाले दर्ता गर्ने
- ८ — संस्थाको उद्देश्यहरुमा हेरफेर
- ९ — हिसाबको विवरण पठाउनु पर्ने
- १० — हिसाब जाँच गर्ने
- ११ — निर्देशन दिने
- १२ — दण्ड सजाय
- १३ — पुनरावेदन
- १४ — संस्थाको विघटन र त्यस्को परिणाम
- १५ — नियम बनाउने अधिकार
- १६ — अन्य नेपाल ऐन बमोजिम दर्ता वा स्थापना गर्नुपर्ने
- १७ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
