प्रचलित नेपाल कानुन · ACT

भाषा आयोग ऐन २०७४

प्रस्तावना सार (Preamble Overview)

The Language Commission Act, 2074 was enacted to provide legal provisions regarding the functions, duties, powers, and procedures of the Language Commission of Nepal, as mandated by Article 287 of the Constitution. It aims to protect, promote, and develop the various languages spoken in Nepal and determine the criteria for languages to be used as official languages.

ऐनको संक्षिप्त विवरण

कानुनको नामभाषा आयोग ऐन २०७४
ऐन नं.२०७४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. आयोगको काम, कर्तव्य, अधिकार तथा कार्यविधि
  4. ३ — आयोगको काम, कर्तव्य र अधिकार
  5. ४ — राय परामर्श लिन सक्ने
  6. ५ — विशेषज्ञको सेवा लिन सक्ने
  7. ६ — समिति वा कार्यदल गठन गर्न सक्ने
  8. ७ — समन्वय तथा सहकार्य गर्न सक्ने
  9. अध्यक्ष तथा सदस्यको काम, कर्तव्य, अधिकार, पारिश्रमिक र सुविधा
  10. ८ — अध्यक्षको काम, कर्तव्य र अधिकार
  11. ९ — पारिश्रमिक तथा सुविधा
  12. आयोगको कार्य सञ्चालन
  13. १० — आयोगको कार्यालय
  14. ११ — आयोगको बैठक
  15. १२ — स्वार्थ बाझिएमा निर्णय प्रक्रियामा भाग लिन नहुने
  16. १३ — कार्य विभाजन
  17. १४ — कार्यबाहक भई काम गर्ने
  18. १५ — आयोगको काम कारबाहीमा बाधा नपर्ने
  19. विविध
  20. १६ — आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
  21. १७ — शपथ
  22. १८ — पदीय मर्यादा पालना गर्नु पर्ने
  23. १९ — काम कारबाहीमा सहयोग गर्नु पर्ने
  24. २० — सहयोगको लागि लेखी पठाउन सक्ने
  25. २१ — वार्षिक प्रतिवेदन
  26. २२ — नेपाल सरकारसँग सम्पर्क
  27. २३ — अधिकार प्रत्यायोजन
  28. २४ — नियम बनाउने अधिकार
  29. २५ — निर्देशिका बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्