प्रचलित नेपाल कानुन · RULE
सहकारी नियमावली २०७५
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सहकारी नियमावली २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ११२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- संस्था गठन, दर्ता तथा सञ्चालन
- ३ — संस्थाको गठन
- ४ — विशिष्टिकृत सहकारी सङ्घको गठनको शर्त तथा सो को सञ्चालन
- ५ — सहकारी बैङ्कको गठन सम्बन्धी व्यवस्था
- ६ — संस्था वा सङ्घ दर्ताको दरखास्तको ढाँचा र पेश गर्नुपर्ने विवरण
- ७ — बचत तथा ऋण सहकारी संस्था दर्ताको मापदण्ड
- ७क — इजाजतपत्रको नवीकरण
- ८ — दर्ताको प्राथमिकता
- ९ — दर्ताको प्रमाण पत्र
- १० — सहकारी संस्थाको कार्यक्षेत्र
- ११ — संस्था वा सङ्घको वर्गीकरण
- १२ — विषय परिवर्तन सम्बन्धी व्यवस्था
- १३ — कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालनका आधार
- १४ — उत्पत्तिको प्रमाण पत्र जारी गर्ने प्रक्रिया र आधार
- १५ — सहकारी संस्थाको विनियम
- सदस्यता
- १६ — सङ्घको सदस्यता
- १७ — सदस्यताको समाप्ति
- साधारण सभा
- १८ — साधारण सभा सम्बन्धी विशेष व्यवस्था
- १९ — समितिको बैठक
- २० — समितिको काम, कर्तव्य र अधिकार
- २१ — तदर्थ समितिको गठन
- २२ — लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको योग्यता
- बचत तथा ऋणको परिचालन
- २३ — सन्दर्भ ब्याजदरको आधार र प्रक्रिया
- २४ — सदस्यको रकम फिर्ता
- कोष सम्बन्धी व्यवस्था
- २५ — संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गर्ने आधार
- २६ — सहकारी प्रवर्द्धन कोष
- २७ — अन्य कोषसम्बन्धी व्यवस्था
- २८ — अभिलेख
- २८क — प्रतिवेदनमा समावेश गर्नुपर्ने
- छुट, सुविधा र सहुलियत
- २९ — छुट, सुविधा र सहुलियत
- ऋण असुली तथा बाँकी बक्यौता
- ३० — ऋण तथा बाँकी बक्यौता असुली
- ३१ — लिलाम बिक्री स्थगित गर्न सक्ने
- ३२ — असुलउपर हुन नसकेको रकम अरू जायजेथाबाट असुलउपर गर्ने
- ३३ — बेचबिखन वा लिलाम बिक्री गर्न वा लिजमा दिन नहुने
- ३४ — लिलाम सकार्ने व्यक्तिबाट रकम असुल गर्ने
- ३५ — लिलाम बिक्री नभएमा जायजेथा सहकारी संस्थाको स्वामित्वमा रहने
- ३६ — जायजेथा फिर्ता दिनुपर्ने
- ३७ — कर्जा सूचना केन्द्रलाई विवरण उपलब्ध गराउनु पर्ने
- ३८ — ऋण नतिर्ने सदस्यको नाम प्रकाशन गर्नु पर्ने
- ३८क — निष्क्रिय सूची प्रकाशन गर्न सक्ने
- एकीकरण, विघटन र दर्ता खारेज
- ३९ — सहकारी संस्थाको एकीकरण
- ४० — सहकारी संस्थाको विभाजन
- ४१ — पूर्व-सहमति लिनुपर्ने
- कर्जा असुली न्यायाधिकरण
- ४२ — कर्जा असुली न्यायाधिकरणको गठन
- ४३ — कर्जा असुली न्यायाधिकरणको कार्यक्षेत्र
- ४४ — उजुरी निवेदनसम्बन्धी प्रक्रिया
- ४५ — उजुरी निवेदनको सुनुवाई
- ४६ — अन्तरिम आदेश जारी गर्न सक्ने
- ४७ — मुद्दाको कारबाही किनारा गर्नुपर्ने अवधि
- ४८ — मिलापत्र हुन सक्ने
- ४८क — निर्णय वा आदेशको आनुषङ्गिक त्रुटि सच्याउने
- ४९ — पुनरावेदन सम्बन्धी व्यवस्था
- ५० — निर्णयको कार्यान्वयन
- ५१ — कर्जा असुली अधिकृत
- ५२ — कर्जा असुली विधि
- ५३ — जमानत दिने व्यक्तिको दायित्व
- ५४ — कर्जा असुली अधिकृतको आदेश कर्जा असुली न्यायाधिकरणको आदेशसरह हुने
- ५५ — कर्मचारी तथा बजेट सम्बन्धी व्यवस्था
- ५६ — सहकारी संस्थाले रकम बुझाउनुपर्ने
- ५७ — कर्जा असुली न्यायाधिकरणसम्बन्धी अन्य व्यवस्था
- ५८ — कार्यविधि बनाउन सक्ने
- लिक्विडेशन सम्बन्धी व्यवस्था
- ५९ — लिक्विडेटरको नियुक्ति
- ६० — लिक्विडेटरको काम, कर्तव्य र अधिकार
- ६१ — लिक्विडेशन नियन्त्रण गर्ने रजिष्ट्रारको अधिकार
- ६२ — दायित्व भुक्तानी
- ६३ — लिक्विडेशनपछिको सम्पत्तिको उपयोग
- बचत तथा कर्जा सुरक्षण
- ६४
- ६५
- ६६
- ६७
- ६८
- ६९
- ७० — आपसी सुरक्षण सेवा सञ्चालन
- निरीक्षण तथा अनुगमन
- ७१ — नेपाल राष्ट्र बैङ्कले निरीक्षण तथा हिसाबकिताब जाँच गर्न सक्ने
- ७२ — अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी विशेष व्यवस्था
- ७२क — सङ्घले निरीक्षण तथा अनुगमन गर्ने
- ७३ — वार्षिक प्रतिवेदनमा समावेश हुनुपर्ने विवरण
- .
- ७३क — प्राधिकरणको काम, कर्तव्य र अधिकार
- ७३ख — प्राधिकरणको अध्यक्षको काम, कर्तव्य र अधिकार
- ७३ग — प्राधिकरणको कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
- ७३घ — प्राधिकरणको कोषको खाता सञ्चालन
- विविध
- ७४ — स्थिरीकरण कोष सम्बन्धी व्यवस्था
- ७५ — छुट, सुविधा र सहुलियत प्राप्ति
- ७६ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
- ७७ — संस्था सञ्चालनसम्बन्धी विशेष व्यवस्था
- ७८ — प्रतिनिधि पठाउन सकिने
- ७९ — सहकारी सम्बन्धी शैक्षिक क्रियाकलापको प्रमाणीकरण
- ८० — अन्तरसहकारी कारोबार
- ८१ — समिति वा लेखा सुपरीवेक्षण समितिमा रहन नसक्ने
- ८२ — मुद्दाको प्रतिरक्षा सम्बन्धी व्यवस्था
- ८३ — विवाद निरूपण समितिको गठन
- ८३क — नियमन, अनुगमन तथा सुपरिवेक्षण समिति
- ८४ — प्रोत्साहन गर्ने व्यवस्था
- ८५ — विवरण पठाउनुपर्ने
- ८५क — जानकारी दिनुपर्ने
- ८६ — अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
- ८७ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
