प्रचलित नेपाल कानुन · ACT

खोप ऐन २०७२

प्रस्तावना सार (Preamble Overview)

The Immunization Act, 2072 (2016) was enacted to provide a legal framework for the regulation, management, and expansion of vaccination services in Nepal. Its primary goal is to prevent, control, and eradicate diseases to reduce mortality rates among infants, children, and mothers by ensuring the delivery of quality immunization services.

ऐनको संक्षिप्त विवरण

कानुनको नामखोप ऐन २०७२
ऐन नं.२०७२
प्रकारACT
कुल दफा तथा खण्ड संख्या४९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. खोप सेवा सम्बन्धी व्यवस्था
  4. ३ — लक्षित वर्गका व्यक्तिलाई खोप पाउने अधिकार हुने
  5. ४ — अनिवार्य रुपमा खोप लगाउनु पर्ने
  6. ५ — संरक्षक वा अभिभावकको दायित्व
  7. ६ — खोप दिन नहुने
  8. ७ — खोपका विषयमा जानकारी गराउनु पर्ने
  9. ८ — खोप मापदण्ड बमोजिम हुनु पर्ने
  10. ९ — चिकित्सक तथा स्वास्थ्यकर्मी जिम्मेवारी हुने
  11. १० — खोप कार्यक्रम सञ्चालनमा अवरोध गर्न नहुने
  12. ११ — अनुमतिपत्र लिनु पर्ने
  13. १२ — खोप सेवाको अभिलेख राख्नु पर्ने
  14. खोपको आपूर्ति र भण्डारण सम्बन्धी व्यवस्था
  15. १३ — दर्ता भएको खोप आपूर्ति गर्नु पर्ने
  16. १४ — खोपको ढुवानी, भण्डारण र वितरण
  17. विभिन्न समिति सम्बन्धी व्यवस्था
  18. १५ — समिति
  19. १६ — समितिको काम, कर्तव्य र अधिकार
  20. १७ — समितिको बैठक र निर्णय
  21. १८ — सल्लाहकार समिति
  22. १९ — अनुसन्धान समिति
  23. २० — सुझाव कार्यन्वयन गर्न निर्देशन दिन सक्ने
  24. कोष तथा लेखा परीक्षण
  25. २१ — कोष
  26. २२ — कोषको प्रयोग
  27. २३ — कोषको रकम अन्य काममा खर्च गर्न नपाइने
  28. २४ — रकम व्यवस्था गर्ने
  29. २५ — कोषको लेखा र लेखापरीक्षण
  30. सजाय, क्षतिपूर्ति र पुनरावेदन
  31. २६ — सजाय
  32. २७ — उजूरी गर्न सक्ने
  33. २८ — उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
  34. २९ — विशेषज्ञ समिति गठन गर्न सक्ने
  35. ३० — पुनरावेदन
  36. ३१ — प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
  37. विविध
  38. ३२ — प्रोत्साहन तथा पुरस्कार प्रदान गर्न सक्ने
  39. ३३ — खोप कार्ड माग गर्न सक्ने
  40. ३४ — सदभावना दूत तोक्न सक्ने
  41. ३५ — चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
  42. ३६ — बैठक भत्ता
  43. ३७ — सहयोग गर्नु पर्ने
  44. ३८ — अधिकार प्रत्यायोजन
  45. ३९ — वार्षिक प्रतिवेदन पेश गर्ने
  46. ४० — निर्देशन दिन सक्ने
  47. ४१ — निर्देशिका बनाउन सक्ने
  48. ४२ — नियम बनाउने अधिकार
  49. ४३ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्