प्रचलित नेपाल कानुन · ACT

कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन २०५८

प्रस्तावना सार (Preamble Overview)

The Kamaiya Labor (Prohibition) Act, 2058 was enacted to abolish the bonded labor system known as Kamaiya in Nepal. It aims to prohibit the practice, facilitate the rehabilitation of freed Kamaiyas, and enhance their socio-economic status to ensure social justice.

ऐनको संक्षिप्त विवरण

कानुनको नामकमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन २०५८
ऐन नं.२०५८
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. कमैया श्रम निषेध सम्बन्धी व्यवस्था
  4. ३ — कमैया श्रमिकबाट मुक्त हुने
  5. ४ — कमैया श्रमिकको रुपमा काममा लगाउन नहुने
  6. कमैया ऋण सम्बन्धी व्यवस्था
  7. ५ — कमैया ऋण तिर्नु नपर्ने
  8. ६ — लिखत वा सम्झौता रद्द हुने
  9. ७ — बन्धक वा जमानत लिएको सम्पत्ति फिर्ता गर्नु पर्ने
  10. समितिको गठन तथा काम, कर्तव्य र अधिकार
  11. ८ — समितिको गठन
  12. ९ — समितिको काम, कर्तव्य र अधिकार
  13. कल्याणकारी अधिकृत तथा अन्य व्यवस्था
  14. १० — कल्याणकारी अधिकृत
  15. ११ — कल्याणकारी अधिकृतको काम, कर्तव्य र अधिकार
  16. १२ — कोष
  17. १३ — न्यूनतम ज्यालादर निर्धारण गर्न सक्ने
  18. १४ — बसोबास तथा रोजगारको व्यवस्था गर्ने
  19. उजुरी, सजाय र पुनरावेदन
  20. १५ — उजुरी गर्न सक्ने
  21. १६ — सजाय
  22. १७ — मुद्दा हेर्ने अधिकारी
  23. १८ — पुनरावेदन
  24. विविध
  25. १९ — मुद्दाको कार्यविधि
  26. २० — प्रमाणको भार
  27. २१ — प्रतिवेदन पेश गर्नु पर्ने
  28. २२ — नेपाल सरकारले निर्देशन दिन सक्ने
  29. २३ — नियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्