प्रचलित नेपाल कानुन · ACT
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५
प्रस्तावना सार (Preamble Overview)
The National Medical Education Act, 2075, was enacted to regulate and improve the quality of medical education in Nepal. It aims to increase state investment, ensure professional ethics and institutional accountability, and maintain geographical balance and social justice in the medical field. It also provides for the establishment and operation of the Medical Education Commission to oversee the sector.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ६५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- आयोगको स्थापना
- ३ — आयोगको स्थापना
- ४ — आयोग स्वशासित संस्था हुने
- आयोगको गठन तथा काम, कर्तव्य र अधिकार
- ५ — आयोगको गठन
- ६ — आयोगको काम, कर्तव्य र अधिकार
- ७ — आयोगको बैठक र निर्णय
- समितिको गठन तथा काम, कर्तव्य र अधिकार
- ८ — कार्यकारी समिति
- ९ — समितिको काम, कर्तव्य र अधिकार
- १० — समितिको बैठक र निर्णय
- आशयपत्र, सम्बन्धन तथा प्रत्यायन
- ११ — आशयपत्र लिनु पर्ने
- १२ — आशयपत्र प्रदान नगरिने
- १३ — सम्बन्धन सम्बन्धी व्यवस्था
- १४ — सम्बन्धनको खारेजी
- १५ — प्रत्यायन
- विद्यार्थी भर्ना
- १६ — प्रवेश परीक्षा सम्बन्धी व्यवस्था
- १७ — विद्यार्थी भर्ना र शैक्षिक क्यालेन्डर
- शिक्षण शुल्क
- १८ — शिक्षण शुल्क सम्बन्धी व्यवस्था
- पाठ्यक्रम, शिक्षण विधि, उपाधि तथा संस्थागत जवाफदेही
- १९ — पाठ्यक्रम, शिक्षण विधि तथा उपाधिको मापदण्ड
- २० — संस्थागत जवाफदेही
- शिक्षक, उपाध्यक्ष, निर्देशनालय, बोर्ड, निर्देशक तथा कर्मचारी
- २१ — शिक्षक सम्बन्धी व्यवस्था
- २२ — उपाध्यक्ष
- २३ — सिफारिस समिति
- २४ — सिफारिसका आधार
- २५ — उपाध्यक्षको अयोग्यता
- २६ — पद रिक्त हुने अवस्था
- २७ — उपाध्यक्षको काम, कर्तव्य र अधिकार
- २८ — निर्देशनालय तथा बोर्ड
- २९ — निर्देशक
- ३० — आयोगको सदस्य-सचिव
- ३१ — आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
- आयोगको कोष, लेखा तथा लेखा परीक्षण
- ३२ — आयोगको कोष
- ३३ — लेखा र लेखापरीक्षण
- विविध
- ३४ — निरीक्षण गर्न सक्ने
- ३५ — पदाधिकारी छनोटका आधार
- ३६ — नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रोत्साहन गर्न सक्ने
- ३७ — आङ्गिक र सम्बन्धन प्राप्त हुने
- ३८ — कबुलियतनामा गर्नु पर्ने
- ३९ — शैक्षिक ऋण
- ४० — सिट आरक्षण
- ४१ — विद्यार्थी तथा शिक्षकको आचरण
- ४२ — प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने
- ४३ — सहुलियत दिन सक्ने
- ४४ — यस ऐन बमोजिम मापदण्ड कायम गर्नु पर्ने
- ४५ — शिक्षण संस्था आपसमा गाभिन सक्ने
- ४६ — नेपाल सरकारले सञ्चालन गर्न सक्ने
- ४७ — गैर नाफामूलक हुने
- ४८ — जानकारी गराउने
- ४९ — कार्यालय समयमा अन्यत्र काम गर्न नहुने
- ५० — सम्पत्ति विवरण पेश गर्नु पर्ने
- ५१ — वार्षिक प्रतिवेदन पेश गर्ने
- ५२ — नेपाल सरकारसँग सम्पर्क
- ५३ — यसै ऐन बमोजिम हुने
- ५४ — नियम बनाउने अधिकार
- ५५ — बाधा नपर्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
