प्रचलित नेपाल कानुन · RULE

शान्ति कोष (सञ्चालन) नियमावली २०६५

ऐनको संक्षिप्त विवरण

कानुनको नामशान्ति कोष (सञ्चालन) नियमावली २०६५
ऐन नं.२०६५
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. कोषको स्थापना तथा काम, कर्तव्य र अधिकार
  4. ३ — कोषको स्थापना
  5. ४ — कोषको काम, कर्तव्य र अधिकार
  6. ५ — कोषको प्रयोग
  7. समितिको गठन र काम, कर्तव्य तथा अधिकार
  8. ६ — समितिको गठन
  9. ७ — समितिको बैठक
  10. ८
  11. प्राविधिक समितिको गठन तथा काम, कर्तव्य र अधिकार
  12. ९ — प्राविधिक समितिको गठन
  13. १० — प्राविधिक समितिको बैठक
  14. ११ — प्राविधिक समितिको काम, कर्तव्य र अधिकार
  15. ११क — मूल कार्यसमूह सम्बन्धी व्यवस्था
  16. १२ — क्षेत्रगत कार्यसमुह सम्बन्धी व्यवस्था
  17. आयोजनाको स्वीकृति तथा रकम निकासा
  18. १३ — आयोजनाको अवधारणापत्र र प्रस्ताव सम्बन्धी
  19. १४ — प्रस्ताव मूल्याङ्कन गर्नु पर्ने
  20. १५ — सम्झौता गर्नु पर्ने
  21. १६ — रकम माग गर्नु पर्ने
  22. १७ — कोषको रकम खर्च गर्ने कार्यविधि
  23. १८ — सम्झौता बमोजिम खर्च गर्नु पर्ने
  24. १९ — पेश्की रकम दिन सक्ने
  25. २० — सोधभर्ना लिन सक्ने
  26. २१ — खर्चको लेखा राख्नु पर्ने
  27. २२ — विवरण तथा प्रतिवेदन पेश गर्नु पर्ने
  28. २३ — रकम फ्रिज नहुने
  29. २४ — लेखापरीक्षण
  30. विविध
  31. २५ — कोषको सचिवालय
  32. २६ — कार्यकारी निर्देशक
  33. २७ — सचिवालयको कर्मचारी
  34. २७क — समन्वय समिति
  35. २७ख
  36. २८ — स्वीकृति आवश्यक नपर्ने
  37. २९ — कोषको प्रशासकीय खर्च
  38. ३० — अधिकार प्रत्यायोजन गर्न सक्ने
  39. ३१ — अभिलेख राख्नु पर्ने
  40. ३२ — कोषको कार्यावधि
  41. ३३ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्