प्रचलित नेपाल कानुन · RULE

राहदानी नियमावली २०७७

ऐनको संक्षिप्त विवरण

कानुनको नामराहदानी नियमावली २०७७
ऐन नं.२०७७
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — विभागको काम
  4. ४ — साधारण राहदानीको लागि निवेदन दिने
  5. ५ — नाबालकको लागि साधारण राहदानी लिन निवेदन दिने
  6. ६ — साधारण राहदानी जारी गर्ने
  7. ७ — साधारण राहदानी वितरण
  8. ८ — नाबालकको नाममा साधारण राहदानी जारी गर्न सक्ने
  9. ९ — कुटनीतिक वा विशेष राहदानीको लागि निवेदन दिने
  10. १० — कुटनीतिक राहदानी जारी हुने
  11. ११ — अनलाइनबाट निवेदन दिन वा प्रत्यक्ष दर्ता प्रणाली मार्फत विवरण लिन सकिने
  12. १२ — कुटनीतिक राहदानी जारी गर्न सक्ने
  13. १३ — विशेष राहदानी जारी गर्ने
  14. १३क — विशेष अवस्थामा साधारण वा अस्थायी राहदानी जारी गर्न सकिने
  15. १४ — विशेष राहदानी जारी गर्न सकिने
  16. १५ — सर्भिस राहदानी
  17. १६ — नयाँ राहदानी जारी गर्न सकिने
  18. १७ — राहदानी बहाल रहने अवधि
  19. १८ — राहदानी फिर्ता गर्नु पर्ने
  20. १९ — अस्थायी राहदानी
  21. २० — राहदानीको प्रयोग
  22. २१ — यात्रा अनुमतिपत्र
  23. २२ — एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्न सक्ने
  24. २३ — सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट)
  25. २४ — विशेष अवस्थामा राहदानी जारी गर्ने
  26. २५ — सम्बन्धित निकायमा बुझ्न सकिने
  27. २६ — राहदानी हराएमा
  28. २७ — ढाँचा, आकार र पृष्ठसङ्ख्या
  29. २८ — विद्युतीय अभिलेख राख्नु पर्ने
  30. २९ — कागजात धुल्याउनु पर्ने
  31. ३० — अनुसूचीमा संशोधन
  32. ३१ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्