प्रचलित नेपाल कानुन · RULE

प्रतिनिधि सभा नियमावली २०८३

प्रस्तावना सार (Preamble Overview)

प्रस्तावना : प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न र परिआएको बाधा अड्काउ फुकाउन नेपालको संविधानको धारा १०४ को उपधारा (१) समेतले दिएको अधिकार प्रयोग गरी यो नियमावली बनाएको छ।

ऐनको संक्षिप्त विवरण

कानुनको नामप्रतिनिधि सभा नियमावली २०८३
ऐन नं.२०८३
राजपत्र मिति२०८३।०२।१७
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२९३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. प्रतिनिधि सभाको अधिवेशन तथा बैठक सञ्चालन
  5. ३ — अधिवेशन आह्वान र अन्त्य
  6. ४ — सदस्यको उपस्थिति
  7. ५ — बस्ने क्रम
  8. ६ — बैठकको सञ्चालन र स्थगन
  9. सभामुख र उपसभामुखको निर्वाचन तथा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन
  10. ७ — सभामुखको निर्वाचन
  11. ८ — उपसभामुखको निर्वाचन
  12. ९ — शपथ
  13. १० — अध्यक्षता गर्ने सदस्यको मनोनयन
  14. बैठकको कार्यविधि
  15. ११ — सरकारी र गैरसरकारी कार्य गरिने दिन
  16. १२ — दैनिक कार्यसूची
  17. १३ — कार्यव्यवस्था परामर्श समिति
  18. १४ — समयावधिको निर्धारण
  19. १५ — शून्य र विशेष समय
  20. १६ — सूचना दिने समय
  21. १७ — सूचनामा संशोधन
  22. १८ — कागजपत्रको वितरण
  23. १९ — बैठकको प्रारम्भ
  24. २० — बैठकमा पालन गर्नुपर्ने नियम
  25. २१ — छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियम
  26. २२ — छलफलमा बोल्ने क्रम
  27. २३ — सम्बद्धता
  28. २४ — स्पष्टीकरण माग गर्न वा दिन सकिने
  29. २५ — छलफलको समाप्ति
  30. २६ — नियमापत्ति
  31. निर्णय गर्ने तरिका
  32. २७ — प्रश्नद्वारा निर्णय हुने
  33. २८ — निर्णयार्थ प्रश्न पेस गर्ने विधि
  34. २९ — विभाजन
  35. बैठकमा सुव्यवस्था
  36. ३० — चेतावनी
  37. ३१ — बैठक कक्षबाट निष्कासन
  38. ३२ — सदस्यको निलम्बन
  39. ३३ — सुव्यवस्था कायम राख्ने सभामुखको विशेष अधिकार
  40. ३४ — कारबाही फिर्ता हुन सक्ने
  41. ३५ — बैठक स्थगित गर्ने अधिकार
  42. राष्ट्रपति बाट सम्बोधन र नीति तथा कार्यक्रम
  43. ३६ — राष्ट्रपति बाट सम्बोधन
  44. ३७ — धन्यवादको प्रस्ताव
  45. ३८ — नीति तथा कार्यक्रमसम्बन्धी कार्यविधि
  46. ३९ — अन्य कार्य गर्न सकिने
  47. प्रश्नोत्तर
  48. ४० — प्रश्न सोध्न सकिने
  49. ४१ — प्रश्न उत्तर समय
  50. ४२ — प्रश्नको सूचना
  51. ४३ — प्रश्नको किसिम
  52. ४४ — प्रश्नको सूची
  53. ४५ — उत्तर दिन नभ्याइएका प्रश्न टेबुल गरिने
  54. ४६ — प्रश्नको उत्तर
  55. ४७ — प्रस्ताव वा विधेयक प्रस्तुतकर्ता सदस्यसँग सोधिने प्रश्न
  56. ४८ — प्रश्नसम्बन्धी शर्त
  57. ४९ — प्रश्न गर्न नपाइने विषय
  58. ५० — स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय
  59. ५१ — पूरक प्रश्न
  60. ५२ — प्रश्न फिर्ता लिने वा सार्ने
  61. ५३ — प्रश्नोत्तरको तरिका
  62. ५४ — उत्तर दिन अस्वीकार गर्न सकिने
  63. ५५ — प्रश्न परिवर्तन
  64. प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
  65. ५६ — प्रत्यक्ष प्रश्न गर्न सकिने
  66. ५७ — प्रत्यक्ष प्रशारण गर्न सकिने
  67. ५८ — जानकारी गराउनुपर्ने
  68. ५९ — प्रश्नसम्बन्धी शर्त लागू हुने
  69. ६० — छलफल नगरिने
  70. प्रस्तावसम्बन्धी कार्यविधि
  71. ६१ — प्रस्ताव बिना छलफल गर्न नसकिने
  72. ६२ — प्रस्तावसम्बन्धी शर्त
  73. ६३ — प्रस्ताव स्वीकारयोग्य छ वा छैन भन्ने निर्णय
  74. ६४ — छलफलको दिन र समयावधि तोक्ने
  75. ६५ — प्रस्ताव निष्क्रिय हुने र पुन
  76. ६६ — निर्धारित समय अगावै छलफल गर्न नपाइने
  77. ६७ — प्रस्ताव फिर्ता लिन सकिने
  78. ६८ — प्रस्तावको सूचना
  79. ६९ — प्रस्तावको सम्बन्धमा अपनाइने कार्यविधि
  80. ७० — सूचना बिना पनि प्रस्ताव पेस गर्न सकिने
  81. ७१ — जरुरी सार्वजनिक महत्वको प्रस्ताव
  82. ७२ — ध्यानाकर्षण प्रस्ताव
  83. ७३ — अन्य प्रस्ताव पेस गर्न नसकिने
  84. स्थगन प्रस्ताव
  85. ७४ — स्थगन प्रस्तावको सूचना
  86. ७५ — स्थगन प्रस्तावसम्बन्धी शर्त
  87. ७६ — स्थगन प्रस्ताव पेस गर्न बैठकको अनुमति
  88. ७७ — प्रस्तावमा छलफल गर्ने समय निर्धारण
  89. ७८ — छलफलको समाप्ति र निर्णय
  90. सङ्कल्प प्रस्ताव
  91. ७९ — सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न सकिने
  92. ८० — सङ्कल्प प्रस्तावको सूचना
  93. ८१ — सङ्कल्प प्रस्तावसम्बन्धी शर्त
  94. ८२ — स्वीकार योग्य छ वा छैन भन्ने निर्णय
  95. ८३ — सङ्कल्प प्रस्ताव पेस हुने
  96. ८४ — सङ्कल्प प्रस्ताव पेस गर्ने तरिका
  97. ८५ — छलफलको समयावधि
  98. ८६ — संशोधनसम्बन्धी शर्त
  99. ८७ — प्रस्तावमाथि निर्णय
  100. ८८ — स्वीकृत प्रस्ताव पठाइने
  101. ८९ — पारित सङ्कल्प प्रस्तावको कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन
  102. प्रस्तावमा संशोधन
  103. ९० — संशोधनसम्बन्धी शर्त
  104. ९१ — संशोधनको सूचना
  105. ९२ — संशोधनको स्वीकृति
  106. ९३ — संशोधन पेस गर्ने
  107. अध्यादेश
  108. ९४ — अध्यादेश पेस गर्ने
  109. ९५ — अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना
  110. ९६ — अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तरिका
  111. ९७ — अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्तावमा छलफल र निर्णय
  112. ९८ — अध्यादेशमाथि निर्णय
  113. ९९ — स्वीकृत अध्यादेश प्रतिस्थापन गर्ने विधेयक
  114. व्यवस्थापन कार्यविधि
  115. १०० — विधेयक प्रस्तुत गर्ने अनुमतिको लागि सूचना
  116. १०१ — आश्रित विधेयक प्रस्तुत गर्न सकिने
  117. १०२ — समान विषयको विधेयक सूचीमा नरहने
  118. १०३ — प्रत्यायोजित व्यवस्थापनसम्बन्धी टिप्पणी
  119. १०४ — विधेयकको वितरण
  120. १०५ — विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधको सूचना
  121. १०६ — विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव
  122. १०७ — विधेयकमाथिको सामान्य छलफल
  123. १०८ — जनताको प्रतिक्रिया प्राप्त गर्ने कार्यविधि
  124. १०९ — जनताको प्रतिक्रिया प्राप्त भएपछिको कार्यविधि
  125. ११० — सामान्य छलफल समाप्त भएपछिको कार्यविधि
  126. १११ — प्रस्ताव पेस गर्न अधिकृत गर्न सकिने
  127. ११२ — विधेयकमा संशोधनको सूचना
  128. ११३ — संशोधनसम्बन्धी शर्त
  129. ११४ — संशोधनको विवरण
  130. ११५ — संशोधनसहित दफावार छलफल
  131. ११६ — संशोधन फिर्ता लिन सकिने
  132. ११७ — अनुसूचीमाथि छलफल
  133. ११८ — दफालाई समूहीकृत रूपमा निर्णयार्थ प्रस्तुत गर्न सकिने
  134. ११९ — प्रस्तावना र नामको प्रस्तुति
  135. १२० — निर्देशन दिन सकिने
  136. १२१ — समितिको प्रतिवेदन
  137. १२२ — विधेयक फिर्ता लिन सकिने
  138. १२३ — समितिको प्रतिवेदन प्रस्तुत भएपछिको कार्यविधि
  139. १२४ — विधेयक पारित गर्ने प्रस्ताव
  140. १२५ — विधेयक लगतबाट हटाइने
  141. १२६ — विधेयकलाई पुन
  142. १२७ — राष्ट्रिय सभामा विधेयक पठाइने
  143. १२८ — राष्ट्रिय सभाद्वारा विधेयक पारित भएको सन्देश
  144. १२९ — राष्ट्रिय सभाले सुझावसहित फिर्ता गरेको अर्थ विधेयक
  145. १३० — राष्ट्रिय सभाले बिना सुझाव पठाएको वा अवधिभित्र फिर्ता नपठाएको अर्थ विधेयक
  146. १३१ — राष्ट्रिय सभाले संशोधनसहित फिर्ता गरेको अन्य विधेयक
  147. १३२ — राष्ट्रिय सभाले अस्वीकृत गरेको वा अवधिभित्र फिर्ता नगरेको वा सो सभाको संशोधन स्वीकार्य नभएको विधेयक
  148. १३३ — राष्ट्रिय सभामा उत्पत्ति भई पारित भई आएका विधेयक
  149. १३४ — सामान्य त्रुटि सुधार्ने सभामुखको अधिकार
  150. १३५ — विधेयक प्रमाणित
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्