प्रचलित नेपाल कानुन · RULE
बाल न्याय सम्पादन (कार्यविधि) नियमावली २०७६
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बाल न्याय सम्पादन (कार्यविधि) नियमावली २०७६ |
|---|---|
| ऐन नं. | २०७६ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- कसूरजन्य कार्यको उजुरी, अनुसन्धान तथा अभियोजन
- ३ — कसूरजन्य कार्यको उजुरी
- ४ — बालबालिकालाई नियन्त्रणमा लिने
- ५ — निगरानी कक्षमा राख्ने अनुमति लिने
- ६ — निगरानी कक्षमा हुनु पर्ने न्यूनतम सुविधा
- ७ — अनुसन्धान सम्बन्धी व्यवस्था
- ८ — बालबालिकालाई सोधपुछ गर्दा विचार गर्नु पर्ने
- ९ — अनुसन्धान अधिकारी वा सरकारी वकिलले दिशान्तरको निर्णय गर्न सक्ने
- १० — अभियोजनसम्बन्धी व्यवस्था
- ११ — बालबालिकाको साथमा उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा
- १२ — अभियोगपत्र तथा प्रमाणको प्रतिलिपि दिनु पर्ने
- समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको योग्यता, नियुक्ति तथा सेवाको शर्त
- १३ — समाजसेवीको योग्यता
- १४ — बाल मनोविज्ञ वा बाल विशेषज्ञको योग्यता
- १५ — समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञको नियुक्ति
- १६ — समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको पदावधि
- १७ — समाजसेवी र बाल मनोविज्ञ वा बाल विशेषज्ञलाई हटाउन सक्ने
- बाल अदालतको अधिकार क्षेत्रको प्रयोग, मुद्दाको सुनुवाइ तथा पुनर्स्थापकीय न्याय
- १८ — अधिकारक्षेत्रको प्रयोग
- १९ — बाल अदालतले दिशान्तर गर्न सक्ने
- २० — बन्द इजलासमा सुनुवाइ हुने
- २१ — मुद्दाको सुनुवाइ
- २२ — प्रमाण बुझ्ने
- २३ — साक्षी बुझ्ने
- २४ — पीडित र साक्षी संरक्षणको लागि आदेश दिन सक्ने
- २५ — बालबालिकाको अधिकारको संरक्षणको लागि आदेश दिन सक्ने
- २६ — फैसला गर्नु पर्ने
- २७ — फैसला कार्यान्वयन सम्बन्धी व्यवस्था
- २८ — नि
- २९ — पुनर्स्थापकीय न्याय सम्बन्धी व्यवस्था
- केन्द्रीय बाल न्याय समितिको गठन तथा काम, कर्तव्य र अधिकार
- ३० — केन्द्रीय बाल न्याय समिति
- ३१ — समितिको काम, कर्तव्य र अधिकार
- ३२ — समितिको सचिवालय
- ३३ — विज्ञको सहयोग लिन सक्ने
- जिल्ला बाल न्याय समितिको गठन तथा काम, कर्तव्य र अधिकार
- ३४ — जिल्ला बाल न्याय समिति
- ३५ — जिल्ला बाल न्याय समितिको काम, कर्तव्य र अधिकार
- ३६ — सचिवालय
- विविध
- ३७ — उमेर कायम गर्ने
- ३८ — सहयोग लिन सक्ने
- ३९ — सामाजिक, मनोसामाजिक वा मनोवैज्ञानिक अध्ययन प्रतिवेदनको ढाँचा
- ४० — अद्यावधिक जानकारी लिन सक्ने
- ४१ — दिशान्तरको प्रक्रिया परिवर्तन वा पूरा गराउन सक्ने
- ४२ — दिशान्तरको प्रक्रियामा सहयोग उपलब्ध गराउन सकिने
- ४३ — प्रोवेशन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार
- ४४ — दोभाषे राख्न सकिने
- ४५ — निर्देशन दिन सक्ने
- ४६ — प्रचलित कानून बमोजिम हुने
- ४७ — अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
- ४८ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
