प्रचलित नेपाल कानुन · RULE
राष्ट्रिय प्रसारण नियमावली २०५२
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय प्रसारण नियमावली २०५२ |
|---|---|
| ऐन नं. | २०५२ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ३५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — इजाजतपत्रको लागि निवेदन दिनु पर्ने
- ४ — इजाजतपत्र दिन सकिने
- ४क — डिजिटल प्रणालीमा परिवर्तन गर्नु पर्ने
- ५ — भू-उपग्रह प्रसार केन्द्रको स्थापना गरी कार्यक्रम प्रसारण गर्न अनुमतिपत्र लिनु पर्ने
- ५क — डाउनलिङ्क गर्न अनुमतिपत्र लिनु पर्ने
- ५ख — सिग्नल वितरणको लागि अनुमतिपत्र लिनु पर्ने
- ५ग — विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेञ्चाइज) वा विदेशी कार्यक्रमको प्रत्यक्ष प्रसारणको लागि स्वीकृति लिनु पर्ने
- ६ — अनुमतिपत्र दिन सक्ने
- ७ — निवेदन र इजाजतपत्र तथा अनुमतिपत्र बापत लाग्ने दस्तुर
- ७क — सर्भर राख्नु पर्ने
- ८ — कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले पालन गर्नु पर्ने शर्तहरू
- ९ — प्रसारण गर्न नपाउने
- ९क — कार्यक्रम प्रसारण प्रारम्भ गर्नु पर्ने
- १० — विवरण दर्ता गर्नु पर्ने
- १०क
- ११ — प्रसारण तथा वितरण शुल्क
- १२ — प्रसारण समय उपलब्ध गराउन सकिने
- १३ — विज्ञापन प्रसारण गर्न समय उपलब्ध गराउन सकिने
- १४ — प्रसारण सम्बन्धी कार्य बन्द गर्न सक्ने
- १४क — इजाजतपत्र वा अनुमतिपत्र रद्द गर्न निवेदन दिन सक्ने
- १५ — विवरण बदल्न सक्ने
- १५क — स्थानान्तरण वा स्याटेलाइटसँग सम्बन्धित विवरण संशोधन नगरिने
- १६ — इजाजतपत्र तथा अनुमतिपत्रको अवधि र नवीकरण दस्तुर
- १६क — विदेशी मुद्रा विनिमयका लागि सिफारिस गर्न सक्ने
- १६ख — सम्झौता गर्नु पूर्व स्वीकृति लिनु पर्ने
- १७ — इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपि दिने
- १७क — प्रसारण हुने कार्यक्रमहरूको वर्गीकरण गर्नु पर्ने
- १८ — निरीक्षण तथा छानवीन गर्न सक्ने
- १९ — इजाजतपत्र वा अनुमतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्ति जवाफदेही हुने
- २० — समिति गठन गर्न सक्ने
- २१ — सजाय गर्ने अधिकारी
- २१क — दस्तुर वा प्रसारण तथा वितरण शुल्क छुट दिन सक्ने
- २२ — अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
