प्रचलित नेपाल कानुन · RULE
कसूरको अनुसन्धान सम्बन्धी नियमावली २०७५
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | कसूरको अनुसन्धान सम्बन्धी नियमावली २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — ढाँचामा नभए पनि दर्ता गर्नु पर्ने
- ४ — सनाखत गराउनु पर्ने
- ५ — दर्ता गरी लगत कट्टा गर्ने
- ६ — जिल्ला सरकारी वकील कार्यालय समक्ष उजुरी गर्न सक्ने
- ७ — प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सक्ने
- ८ — गृह मन्त्रालयमा उजुर दिन सक्ने
- ९ — आवश्यक सहयोग वा मद्दत गर्नु पर्ने
- १० — अनुसन्धान अधिकारी तोक्नु पर्ने
- ११ — खानतलासी मुचुल्का तयार गर्ने
- १२ — पक्राउ पूर्जी जारी गर्ने अनुमति
- १३ — प्रहरी कार्यालयमा बुझाउने
- १४ — शारीरिक जाँच गर्ने
- १५ — प्रारम्भिक अनुसन्धान प्रतिवेदनको ढाँचा
- १६ — भ्रमपूर्ण, झुट्टा वा काल्पनिक सूचना तामेलीमा राख्ने
- १७ — घटनास्थल मुचुल्का तयार गर्ने
- १८ — विशेष टोलीले प्रतिवेदन पेश गर्ने
- १९ — पक्राउ परेको व्यक्तिलाई हिरासतमा राख्न अनुमति माग्ने
- २० — हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने
- २१ — धरौटी, जमानत, हाजिर जमानी वा तारिखमा छोड्दाको प्रक्रिया
- २२ — श्रव्य-दृश्य संवाद (भिडियो कन्फरेन्स) को माध्यमबाट संकलित प्रमाणको अभिलेखिकरण
- २३ — शव परीक्षण गर्न लाग्ने खर्च दिनु पर्ने
- २४ — भौतिक प्रमाण परीक्षण
- २५ — पक्राउ नगरी वा हिरासतमा नराखी अनुसन्धान गर्नु पर्ने
- २६ — सरकारी वकील मार्फत अदालतमा उपस्थित गराउने
- २७ — दशी सनाखत गराउने
- २८ — मुद्दा हेर्ने अधिकारी समक्ष सूचनाको प्रति पठाउनु पर्ने
- २९ — शुत्र परिचालन गर्न सक्ने
- ३० — साक्षी उपस्थित गराउन नसकने भएमा मुचुल्का तयार गर्नु पर्ने
- ३१ — अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
- ३२ — खारेजी र बचाउ
- 5 — Bite marks
- 6 — Specimen preserved for further analysis
- 11 — Psychiatric evaluation and psychosocial counselling
- 3 — Name of the Accompanying Police Personnel
- 9 — Consent for examination
- 12 — Clothes changed or not after incident
- 13 — Whether clothes and body parts washed or not after the incident
- 1 — General Physique and vitals
- 7 — Consent
- 15 — X-ray examination
- 8 — Examinee restrained on arrival
- 14 — Muscles coordination tests
- 17 — Mental state assessment
- 19 — Urine for alcohol

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
