प्रचलित नेपाल कानुन · RULE
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३०
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० |
|---|---|
| ऐन नं. | २०३० |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- राष्ट्रिय निकुञ्ज तथा आरक्षसम्बन्धी व्यवस्था
- ३ — निकुञ्ज वा आरक्षभित्र सञ्चालन गरिने सेवा
- ३क — व्यवस्थापन योजना
- ४ — संनियमित प्राकृतिक आरक्षमा प्रवेश
- शिकार सम्बन्धी व्यवस्था
- ५ — शिकार गर्न नहुने
- ६ — शिकार गर्न निषेध गरिएको तरिकाहरू
- ७ — शिकार गर्दा प्रयोगमा ल्याउन नहुने हातहतियार र खरखजाना
- शिकार अनुज्ञापत्र (लाइसेन्स) र अन्य इजाजतपत्र (पर्मिट) सम्बन्धी व्यवस्था
- ८ — शिकार अनुज्ञापत्र (लाइसेन्स) का किसिमहरु
- ९ — जिल्ला शिकार अनुज्ञापत्र (लाइसेन्स)
- १० — सामान्य शिकार अनुज्ञापत्र
- ११ — पूरक शिकार अनुज्ञापत्र
- १२ — पन्छी शिकार अनुज्ञापत्र (लाइसेन्स)
- १३ — शिकार अनुज्ञापत्र (लाइसेन्स) दिने अधिकारी
- १४ — अनुज्ञापत्र (लाइसेन्स) बेगर शिकारमा मद्दत गर्न नहुने
- १५ — पेशेवार शिकारी अनुज्ञापत्र
- १६ — शिकार गाइड अनुज्ञापत्र (लाइसेन्स)
- १७ — एकभन्दा बढी शिकार अनुज्ञापत्र (लाइसेन्स) नदिइने
- १८ — अनुज्ञापत्र, वन्यजन्तु, आखेटोपहार वा हातहतियार देखाउन पर्ने
- १९ — अनुज्ञापत्र (लाइसेन्स) हस्तान्तरण नहुने
- २० — अनुज्ञापत्र (लाइसेन्स) फिर्ता गर्नु पर्ने
- २१ — शिकार आरक्षमा क्षेत्र (ब्लक) सुरक्षण इजाजतपत्र
- २२ — नमूना संकलन गर्न वा वन्यजन्तु र पन्छीहरू पक्रन वा शिकार गर्न इजाजतपत्र लिनु पर्ने
- २३ — वन्यजन्तु र पन्छी पक्रने दस्तूर
- २४ — अनुज्ञापत्र र इजाजतपत्रको लागि दिइने दरखास्त, त्यसको ढाँचा र दस्तुर
- २५ — विदेशी नागरिकलाई शिकार अनुज्ञापत्र दिने बारे
- २६ — अनुज्ञापत्र निलम्बन गर्न सकिने
- २७ — अनुज्ञापत्रको नक्कल दिन सकिने
- विविध
- २८ — शिकार रजिष्टर
- २९ — तोकिएको किसिमको वा संख्या भन्दा बढी वन्यजन्तु मरेमा बुझाउनु पर्ने
- २९क — बनेल पक्रने अनुज्ञापत्र
- ३० — आखेटोपहारको निकासी पैठारी वा व्यापार गर्न सिफारस प्राप्त गर्नु पर्ने
- ३१ — निकासी पैठारी गर्ने बाटो तोक्न सक्ने
- ३२ — आखेटोपहारको हस्तान्तरण
- ३३ — कानूनी स्वामित्वको निस्सा
- ३३क — आखेटोपहार प्रयोग गर्न दिने वा नष्ट गर्ने सम्बन्धी व्यवस्था
- ३४ — घाइते भएका वन्यजन्तु पनि शिकार गर्ने संख्यामा गिन्ती गरिने
- ३५ — सूचना गर्नु पर्ने
- ३६ — कुनै वन्यजन्तु वा पन्छीलाई हानिकारक घोषित गर्न सकिने
- ३६क — वन्यजन्तुलाई मार्न, पक्रन वा लखेट्न आदेश दिने अधिकारी
- ३६ख — व्यवसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन
- ३६ग — वैज्ञानिक अध्ययन, अनुसन्धान वा शैक्षिक प्रदर्शनीको लागि वन्यजन्तु प्रदान गर्ने
- ३६घ — चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना गर्ने
- ३६ङ — प्राविधिक समिति
- ३६च — विदेशी मुलुकलाई वन्यजन्तु उपलब्ध गराउने
- ३६छ — वन्यजन्तु स्थानान्तरण गर्ने
- ३६ज — राहत सम्बन्धी व्यवस्था
- ३६झ — विपद् प्रभावितलाई काठ सङ्कलन गर्न अनुमति दिने
- ३६ञ — अनुगमन तथा मूल्याङ्कन
- ३६ट — मापदण्ड बनाउन सक्ने
- ३७ — अनुसूचीमा संशोधन गर्न सकिने
- ३८ — मुद्दा हेर्ने अधिकारी
- ३९ — खारेजी

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
