प्रचलित नेपाल कानुन · RULE
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ |
|---|---|
| ऐन नं. | २०७७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- आयोग, समिति र उपाध्यक्षको काम, कर्तव्य र अधिकार
- ३ — आयोगको काम, कर्तव्य र अधिकार
- ४ — कार्यकारी समितिको काम, कर्तव्य र अधिकार
- ५ — उपाध्यक्षको काम, कर्तव्य र अधिकार
- आशयपत्र, सम्बन्धन र शैक्षिक कार्यक्रम
- ६ — आशयपत्र
- ७ — आशयपत्रको नवीकरण
- ८ — सम्बन्धन
- ९ — सम्बन्धन खारेजी
- ९क — प्राविधिक कार्यक्रम स्तरोन्नति (अपग्रेड) गर्ने वा हटाउने (फेजआउट)
- सिट सङ्ख्या निर्धारण र एकीकृत प्रवेश परीक्षा
- १० — सिट सङ्ख्या निर्धारण
- १०क — परामर्श गर्नु पर्ने
- ११ — विदेशी विद्यार्थीका लागि सिट निर्धारण
- १२ — एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने
- १३ — योग्यताक्रमको सूची प्रकाशन गर्ने
- १४ — एकीकृत प्रवेश परीक्षा समिति
- १५ — सार्वजनिक सूचना प्रकाशन गर्नु पर्ने
- १६ — दुर्गम क्षेत्रमा सेवा गरे वापतको अङ्कभार
- १७ — स्नातकोत्तर तहमा विद्यार्थी छनौट
- १७क — सिट सङ्ख्या निर्धारण तथा विद्यार्थी छनौट सम्बन्धी विशेष व्यवस्था
- विद्यार्थी भर्ना, शुल्क निर्धारण तथा छात्रवृत्ति
- १८ — विद्यार्थी भर्ना
- १९ — योग्यताक्रम मान्य रहने अवधि
- २० — छात्रवृत्ति
- २१ — सिफारिस पेश गर्नु पर्ने
- २२ — कबुलियतनामा
- २३ — शुल्क निर्धारण
- पाठ्यक्रम, प्रत्यायन र शिक्षण विधि
- २४ — पाठ्यक्रम, शिक्षण विधि र उपाधि
- २५ — प्रत्यायन
- सङ्गठन संरचना तथा कार्यक्षेत्र
- २६ — निर्देशनालयको गठन
- २७ — मापदण्ड तथा प्रत्यायन निर्देशनालयको काम, कर्तव्य र अधिकार
- २८ — योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको काम, कर्तव्य र अधिकार
- २९ — परीक्षा निर्देशनालयको काम, कर्तव्य र अधिकार
- ३० — नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको गठन
- ३१ — नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको काम, कर्तव्य र अधिकार
- ३२ — निर्देशकको काम, कर्तव्य र अधिकार
- ३३ — सदस्य-सचिवको काम, कर्तव्य र अधिकार
- संस्थागत जवाफदेहिता र शैक्षिक क्यालेण्डर
- ३४ — शिक्षण संस्थाको दायित्व
- ३५ — शैक्षिक सत्र र शैक्षिक क्यालेण्डर
- पदाधिकारी, शिक्षक र विद्यार्थीको आचरण तथा आचारसंहिता
- ३६ — शिक्षण संस्था सञ्चालन गर्ने पदाधिकारीको आचरण
- ३७ — शिक्षक, प्रशिक्षक तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता
- ३८ — विद्यार्थीले पालना गर्नु पर्ने आचार संहिता
- विविध
- ३९ — शिक्षण संस्था गाभिन सक्ने
- ४० — समुदायमूलक शिक्षा तथा चिकित्सा सेवा प्रदान गर्ने
- ४१ — अनुगमन
- ४२ — शिक्षण संस्थाको वर्गीकरण
- ४३ — सार्वजनिक शिक्षण संस्थालाई एकमुष्ठ अनुदान दिने
- ४४ — चिकित्सा शिक्षाका तह, विषय र कार्यक्रम
- ४५ — स्पोन्सरसिप बमोजिम हुने
- ४६ — अधिकार प्रत्यायोजन गर्न सक्ने
- ४७ — अनुसूचीमा हेरफेर वा थपघट

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
