प्रचलित नेपाल कानुन · RULE

मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५

ऐनको संक्षिप्त विवरण

कानुनको नाममुलुकी फौजदारी कार्यविधि नियमावली २०७५
ऐन नं.२०७५
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१०८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. पक्राउ पूर्जी र हिरासतमा राख्ने अनुमति सम्बन्धी व्यवस्था
  5. ३ — पक्राउ पूर्जी जारी गर्ने अनुमति
  6. ४ — न्यायाधीशको अनुपस्थितिमा पक्राउ पूर्जी जारी गर्ने अनुमति
  7. ५ — जरुरी पक्राउको स्वीकृति लिने
  8. ६ — अनुसन्धानको लागि हिरासतमा राख्ने अनुमति
  9. ७ — हिरासतमा राख्ने अनुमति दिँदा विचार गर्नुपर्ने कुरा
  10. ८ — शारीरिक जाँचको आदेश गर्ने
  11. ९ — उपचार, अन्तरिम राहत तथा विभागीय कारबाहीको आदेश दिने
  12. १० — जाहेरी दरखास्तको अभिलेख
  13. अभियोजन तथा मुद्दाको डायरी
  14. ११ — अभियोगपत्रमा उल्लेख गर्नुपर्ने थप कुराहरु
  15. १२ — अभियोगपत्रको जाँच गर्ने
  16. १३ — दसी सामानको अभिलेख राख्ने
  17. १४ — अभियोगपत्र साथ पेश गरिएका दसी वा मालसामानको व्यवस्थापन
  18. १५ — अभियोगपत्र साथ पेश गरिएका दसी वा मालसामान लिलाम बिक्री गर्ने
  19. १६ — विशेष प्रकृतिका मालसामानको व्यवस्थापन
  20. १७ — पीडित पक्षको तर्फबाट दायर हुने मुद्दाको कार्यविधि
  21. १८ — सजाय कम गर्ने माग दाबी लिई अभियोगपत्र दायर गर्ने
  22. १९ — सजायमा छुट दिनु पर्ने
  23. २० — सजायमा छुटको दाबी नलिएको मानिने
  24. २१ — थप दाबी लिइएको अभियोगपत्र र सो सम्बन्धी कारबाही
  25. २२ — अभियोगपत्र संशोधन र सो सम्बन्धी कारबाही
  26. २३ — सरोकारवाला व्यक्तिलाई सूचना दिने
  27. मुद्दाको कारबाही सम्बन्धी व्यवस्था
  28. २४ — हकवाला वा संरक्षकले उजूरी गर्न अनुमति लिनुपर्ने
  29. २५ — ऐनको अनुसूची-३ मा उल्लिखित मुद्दामा अवलम्बन गरिने कार्यविधि
  30. २६ — पक्राउ पूर्जी वा समाह्वान जारी गर्ने
  31. २७ — सम्बन्धित अधिकारी वा निकायलाई सूचना दिनु पर्ने
  32. २८ — छापा वा विद्युतीय सञ्चार माध्यममा म्याद वा सूचना प्रकाशन गर्दा लाग्ने खर्च
  33. २९ — पक्राउ पूर्जी, समाह्वान वा सूचना तामेली
  34. ३० — म्याद तामेली सम्बन्धी कार्यको अभिलेख र म्याद तामेली प्रतिवेदन
  35. ३१ — धरौट वा जमानत दिएमा तारिखमा राख्ने
  36. ३२ — एकै दिनको तारिख तोक्नु पर्ने
  37. ३३ — तारिखको पटक कायम र दिन गणना गर्ने
  38. ३४ — सार्वजनिक बिदा परेमा भोलिपल्ट उपस्थित हुने
  39. ३५ — तारिख गुज्रेको प्रमाणित गर्ने
  40. ३६ — मुद्दाको कार्यतालिका निर्माण गर्ने
  41. ३७ — काबू बाहिरको परिस्थिति उत्पन्न भएको प्रमाण पेश गर्ने
  42. ३८ — वारिस नियुक्त गर्ने अनुमतिको निवेदन
  43. ३९ — मुलतबी राख्ने वा जगाउने सम्बन्धी व्यवस्था
  44. ४० — फरार अभियुक्तको अभिलेख राख्ने
  45. ४१ — नक्कल मिसिल खडा गर्ने
  46. **ऐनको अनुसूची-४ अन्तर्गतका मुद्दाको लिखत दर्ता सम्बन्धी व्यवस्था**
  47. ४२ — अदालतमा पेश गर्ने लिखतमा पुर्‍याउनु पर्ने सामान्य रीत
  48. ४३ — स्पष्ट विवरण उल्लेख गर्नु पर्ने
  49. ४४ — लिखत जाँच गर्ने
  50. ४५ — लिखत दर्ता गर्ने
  51. ४६ — लिखतको विद्युतीय प्रति पेश गर्ने
  52. ४७ — लिखत फिर्ता वा दरपीठको अभिलेख राख्ने
  53. ४८ — लिखतको सामान्य त्रुटि सच्याउने
  54. ४९ — फिरादपत्रमा खुलाउनु पर्ने कुराहरू
  55. ५० — प्रतिउत्तरपत्र सम्बन्धी व्यवस्था
  56. ५१ — मुद्दा फिर्ता लिन सक्ने
  57. प्रमाण परीक्षण सम्बन्धी व्यवस्था
  58. ५२ — प्रमाण झिकाउन सक्ने
  59. ५३ — साक्षी उपस्थित गराउनु पर्ने
  60. ५४ — साक्षीको बकपत्र गराउने
  61. ५५ — अभियुक्तले पोल गरेको जानकारी दिनु पर्ने
  62. ५६ — सहअभियुक्तको जिरह गर्न सक्ने
  63. ५७ — साक्षीको बकपत्र प्रमाणित गर्नु पर्ने
  64. ५८ — सद्धे किर्ते बयान
  65. ५९ — बन्दसवालमा उपस्थित हुन निवेदन दिनु पर्ने
  66. ६० — बन्दसवाल फिर्ता गर्नु पर्ने
  67. ६१ — साक्षी वा पीडितको संरक्षण
  68. ६२ — होस ठेगानमा नरहेको अभियुक्तको स्वास्थ्य स्थितिको प्रतिवेदन
  69. ६३ — बन्द इजलासबाट हेरिने मुद्दाको गोपनीयता
  70. ६४ — कसूरबाट पीडित वा साक्षीको व्यक्तिगत परिचय गोप्य राख्ने
  71. ६५ — बालबालिकाको व्यक्तिगत परिचय गोप्य राख्ने
  72. मुद्दाको फैसला र पुनरावेदन सम्बन्धी व्यवस्था
  73. ६६ — मिलापत्र गर्दाको कार्यविधि
  74. ६७ — मुद्दाको फैसला
  75. ६८ — बुझ्नु पर्ने कुरा बाँकी राखी फैसला गर्न नहुने
  76. ६९ — फैसला वा आदेशको सामान्य त्रुटि सच्याउने
  77. ७० — फैसलामा हेरफेर वा थपघट गर्न नहुने
  78. ७१ — पुनरावेदनपत्रमा उल्लेख गर्नु पर्ने विवरण
  79. ७२ — पुनरावेदनपत्र दर्ता गर्नु पर्ने
  80. ७३ — रीत नपुगेको पुनरावेदनपत्र फिर्ता पठाउने
  81. ७४ — प्रमाण मिसिल र निस्सा पठाउनु पर्ने
  82. ७५ — पुनरावेदक वा प्रत्यर्थीलाई सूचना दिने
  83. ७६ — थुनामा रहेको व्यक्ति छुट्ने भए जानकारी दिने
  84. ७७
  85. **फैसला कार्यान्वयन सम्बन्धी व्यवस्था**
  86. ७८
  87. ७९
  88. ८०
  89. ८१
  90. ८२
  91. ८३
  92. ८४
  93. विविध
  94. ८५ — हदम्याद सम्बन्धी अवधिको गणना
  95. ८६ — बाटाको म्याद हिसाब गर्ने
  96. ८७ — अधिकारक्षेत्र र हदम्याद सम्बन्धी विषयको निर्णय उपरको उजूर कारबाही
  97. ८८ — अन्तर्कालीन आदेश उपरको निवेदनको फछ्यौट
  98. ८९ — कागज गराउन सक्ने
  99. ९० — दस्तुर लाग्ने
  100. ९१ — जमानतमा रहेको सम्पत्तिको अभिलेख राख्ने
  101. ९२ — सम्पत्ति रोक्का राख्ने
  102. ९३ — निवेदनपत्रमा निकाशा दिनु पर्ने अवधि
  103. ९४ — मुद्दाको टिपोट तयार गर्ने
  104. ९५ — मिसिल फिर्ता पठाउनु पर्ने
  105. ९६ — मुद्दामा लगातार कारबाही र सुनुवाई गरिने
  106. ९७ — विशेषज्ञ सेवा लिन सकिने
  107. ९८ — लिखत धुल्याउने
  108. ९९ — अन्य कार्यविधि आफैं व्यवस्थित गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्