प्रचलित नेपाल कानुन · ACT
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४
प्रस्तावना सार (Preamble Overview)
This act was enacted to define the functions, duties, and powers of the National Natural Resources and Fiscal Commission as mandated by the Constitution of Nepal. It provides the legal framework for the commission to recommend the distribution of revenues and grants among federal, provincial, and local governments, and to manage natural resources equitably.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- आयोगको काम, कर्तव्य र अधिकार
- ३ — आयोगको काम, कर्तव्य र अधिकार
- ४ — राय परामर्श लिन सक्ने
- ५ — विशेषज्ञको सेवा लिन सक्ने
- ६ — समिति वा कार्यदल गठन गर्न सक्ने
- ७ — समन्वय तथा सहकार्य गर्न सक्ने
- ८ — आयोगको काममा सहयोग गर्नु पर्ने
- आयोगको कार्यसञ्चालन
- ९ — आयोगको कार्यालय
- १० — आयोगको बैठक
- ११ — कार्य विभाजन
- १२ — कार्यबाहक भई काम गर्ने
- १३ — आयोगको काम कारबाहीमा बाधा नपर्ने
- प्राकृतिक स्रोतको परिचालन, राजस्व बाँडफाँट तथा अनुदान
- १४ — प्राकृतिक स्रोतको परिचालन गर्दा लिइने आधार
- १५ — राजस्वको बाँडफाँट गर्दा लिइने आधार
- १६ — अनुदान सिफारिस गर्दा लिइने आधार
- विविध
- १७ — आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
- १८ — पदीय मर्यादा तथा आचरण पालन गर्नु पर्ने
- १९ — वार्षिक प्रतिवेदन
- २० — नेपाल सरकारसँग सम्पर्क
- २१ — अधिकार प्रत्यायोजन
- २२ — नियम बनाउने अधिकार
- २३ — निर्देशिका वा कार्यविधि बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
