प्रचलित नेपाल कानुन · ACT

गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४

ऐनको संक्षिप्त विवरण

कानुनको नामगैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४
ऐन नं.२०६४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — गैर आवासीय नेपालीको अभिलेख खडा गर्ने
  4. ४ — परिचयपत्र दिने
  5. ५ — गैर आवासीय नेपालीको हैसियत कायमै रहने
  6. ६ — परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न पाउने
  7. ७ — परिवर्त्य विदेशी मुद्रामा लगानी गर्न सक्ने
  8. ८ — जानकारी दिनु पर्ने
  9. ९ — रकम फिर्ता लैजान सक्ने
  10. १० — नेपाली मूलका विदेशी नागरिकलाई सुविधा तथा सहुलियत
  11. ११ — भिसा सम्बन्धी सुविधा
  12. १२ — कर नलाग्ने
  13. १३ — उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउने
  14. १४ — प्रचलित कानून बमोजिमको सुविधा पाउने
  15. १५ — सल्लाहकार बोर्ड गठन गर्न सक्ने
  16. १६ — गैर आवासीय नेपाली संघ सम्बन्धी व्यवस्था
  17. १७ — परिचयपत्र रद्द हुने
  18. १८ — नियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्