प्रचलित नेपाल कानुन · ACT

कर्मचारी सञ्चय कोष ऐन २०१९

प्रस्तावना सार (Preamble Overview)

The Employees' Provident Fund Act, 2019 was enacted to provide for the establishment and management of a provident fund for government and other employees in Nepal, ensuring social security and financial support upon retirement or separation from service.

ऐनको संक्षिप्त विवरण

कानुनको नामकर्मचारी सञ्चय कोष ऐन २०१९
ऐन नं.२०१९
प्रकारACT
कुल दफा तथा खण्ड संख्या५२

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. स्थापना, गठन र व्यवस्था
  4. ३ — कोषको स्थापना
  5. ४ — समितिको गठन
  6. ५ — सञ्चालकको अयोग्यता
  7. ६ — खाली खाल्सा खाली स्थानको पूर्ति
  8. ६क — प्रशासकको नियुक्ति
  9. ७ — व्यवस्था
  10. ८ — समितिको बैठक
  11. ९ — समितिलाई मुलतबी राख्ने नेपाल सरकारको अख्तियार
  12. १०
  13. ११ — नेपाल सरकार र कोषको सम्बन्ध
  14. ११क — कोषको अनुगमन तथा निरीक्षण
  15. काम कारबाई
  16. १२ — अनिवार्य रूपले कर्मचारीहरूको तलबबाट रूपैयाँ कट्टा गरी कोषमा जम्मा गर्ने
  17. १२क
  18. १२ख — संस्थाका कर्मचारीहरूको कोष कट्टी
  19. १२ग — स्वरोजगारमा संलग्न व्यक्तिले कोषमा रकम जम्मा गर्न सक्ने
  20. १३ — कोषमा रूपैयाँ जम्मा हुन आएपछि कोषले गर्ने काम
  21. १४ — रकम झिक्न सक्न
  22. १४क — हिसाब मिलान गरिने
  23. १४ख — कोषबाट झिकेको रकम फिर्ता गर्न सकिने
  24. १५ — र मुनाफा दिने
  25. १५क — कोष कट्टा रकम फिर्ता पाउने
  26. १५ख — कर्मचारीको स्थिति बारे कोषलाई सूचना गर्ने
  27. १६
  28. १७ — पूँजी सार्ने
  29. १८ — कोषको सुरक्षा
  30. १८क — कोषलाई छुट र सुविधा
  31. १९ — कोषको अधिकार
  32. १९क — असूल उपर गर्ने
  33. १९ख — लगानी प्रवर्धन समिति
  34. २० — निषेध गरिएका कामहरू
  35. हिसाब किताब र त्यसको जाँच
  36. २१ — वार्षिक हिसाब
  37. २२ — वार्षिक प्रतिवेदन
  38. २३ — कोषको लेखा र लेखापरीक्षण
  39. २३क — लेखापरीक्षण समिति
  40. विविध
  41. २४ — अनुसन्धानको व्यवस्था
  42. २५ — मुनाफा रकम विभिन्न कोषहरू खडा गरी जम्मा गर्न सकिने
  43. २६ — हानी नोक्सानी बारे अधिकारीहरूको बचाउ
  44. २७ — विघटन
  45. २८ — कोषको सञ्चालक, प्रशासक र अन्य कर्मचारी उपर प्रतिबन्ध
  46. २९ — दण्ड सजाय
  47. २९क — कालो सूचीमा राख्ने सम्बन्धी व्यवस्था
  48. ३० — नियमहरू बनाउने अधिकार
  49. ३०क — विनियम बनाउने अधिकार
  50. ३०ख — बचाउ
  51. ३१ — अरू नेपाल कानूनसँग बाझिएमा गर्ने
  52. ३२ — नेपाल ऐनहरू संशोधन गर्ने, र पुन
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्